
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५९५ कैदीको भुक्तान हुन बाँकी कैद सजाय माफी दिएकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा गरेकीे हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार &l...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् । &nbs...}
पुरा पढ्नुहोस्गत ६ पुसमा जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित प्रहरी चौकी छेडाचौर चोकपोस्टबाट मूल्यवान् पत्थर काइनेटिक बरामद भयो ।जाजरकोटबाट सुर्खेततर्फ जाने सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले टोलीले उक्त पत्थर बरामद गरेको थियो । जाजरकोट जुनिचाँदे–११ घर भएका २७ वर्षीय विनोट टमटाले...}
पुरा पढ्नुहोस्कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले चाडबाडका समयमा हुने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई कार्यवाहक प्रधानमन्त्री खाणले आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका छन् । उनले सरकारको प्रमुख दायित्व नागरिककको जीवन रक्षा भएकाले त्यसतर्फ ध्यान दिन पनि निर्देशन दिएका छन्...}
पुरा पढ्नुहोस्नेपाल सरकारको ८ पुसको निर्णयले सहायक रथीबाट उपरथी दर्जामा पदोन्नती भएका प्रदिपजंग केसी र र योगराज शर्मालाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह लगाई दिएका छन् । नेपाल सरकार मन्त्रीपरिषद्को ८ पुसको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका केसीलाई सैनिक इन्टिलिजेन्स कोरमा...}
पुरा पढ्नुहोस्सरकारले वैशाखको पहिलो साताबाट कोरोना खोपको दोस्रो डोज लगाउन सुरु गर्ने भएको छ । वैशाख ७ देखि ११ गतेसम्म कोरोना खोपको दोस्रो डोज लगाउन लागिएको हो । ‘प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकतामा लक्षित समूहहरुलाई माघ १४ देखि फागुन १० गतेसम्म सो खोपको पहिलो मात्रा लिएका सबै स्वास्थ्...}
पुरा पढ्नुहोस्सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दिव्पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै बिहीवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दि...}
पुरा पढ्नुहोस्बेलायत सरकारको सल्लाहकार समेत रहेका एक जना वैज्ञानिकले बेलायत कोभिड–१९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेका बत...}
पुरा पढ्नुहोस्पर्यटन क्षेत्रलाई विद्युत् पानी, सडक सञ्जाल, सरसफाइ र करमा सहुलियतको दृष्टिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रुपमा विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेलगायतका विभिन्न १८ बुँदे सुझाव सरकारलाई दिइएको छ । कोरोनाको कहरमा परेको यस क्षेत्रलाई पुनःजागृत गराउने लक्ष्यका साथ सरकारले...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले १४६ जना निरीक्षकसहित २३ सय जनाका लागि भर्ना खुलाएकाे छ। प्रहरी निरीक्षकमा ७९ जनाले खुला प्रतिस्पर्धा गर्न सक्नेछन्। बाँकी समावेशी र महिला तथा प्रहरीका अमर परिवारका सन्ततीले प्रतिस्पर्धा गर्न सक्नेछन्। यस्तै प्रहरी जवानमा १ हजार ९ सय ७१ जनालाई भर्ना खाेलिएकाे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit