Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

उपत्यकाको निषेधाज्ञा थपियो, जोर–बिजोर प्रणाली हट्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ जोखिम कम नभएको भन्दै काठमाडौं उपत्यकामा ३१ असारसम्मका लागि थपिएको छ । २२ असारमा जारी निषेधाज्ञा सकिदै थियो । अब ट्याम्पो लगायतका साना सवारी साधन पनि चल्ने भएका छन् ।  यस्तै जोर–बिजोर प्रणाली हटाइएको छ।    आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरक...}

पुरा पढ्नुहोस्

रोल्पामा कांग्रेस र माओवादीबीच झडप, तरुणदलका वडाध्यक्ष घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रोल्पाको गंगादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् ।    घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी के...}

पुरा पढ्नुहोस्

११३ वटा पालिकामा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड निकासा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ सशर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ ।    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनहरुको दायित्व भुक्तानीका लागि स्वा...}

पुरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय सदस्य मतगणना, यी हुन् जीत निश्चित भएका नेता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।      २३९३ मत गन्दा निर्वतमान महामन्त्री शशांक कोइरालाको अग्रता कायम नै छ । उनले १९७१ मत पाएका छन् । यस्तै एनपी साउद...}

पुरा पढ्नुहोस्

गण्डकी प्रदेशको सभापतिका लागि ४ जनाद्वारा उम्मेदवारी घोषणा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ ।    प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन् । हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका...}

पुरा पढ्नुहोस्

केपी ओलीलाई तह लगाउन सकेनौं : अध्यक्ष दाहाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेको स्वीकार गरेका छन् ।   नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा गरेको आजको सभामा दाहालले  पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्तिलाई सुधार्न नसकेको बताएका हुन्...}

पुरा पढ्नुहोस्

चार गुणा बढीमा बेच्न पाउने गरि सरकारले दियो हुकामलाईं नै खोप ल्याउने जिम्मा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आफूले ल्याएको रकम भन्दा चार गुणा बढीमा बेच्ने गरि सरकारले हुकाम डिष्ट्रिब्युसनलाईं खोप ल्याउने जिम्मा दिएको छ ।  हुकाम त्यही कम्पनी हो, जसले यसअघि कमिसनको लोभमा सरकारलाईं खोप ल्याउन अवरोध गरेको थियो ।    नागरिकको जीवनसँग जोडिएको खोप ल्याउन अवरोध पुर्याएको कम्पनीलाईं का...}

पुरा पढ्नुहोस्

सशस्त्रका सईको सडक दुर्घटनामा मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गए राति १ सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।    मृत्यु हुनेमा दूधकोशी गाउँपालिका– १ घर भई मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब नि...}

पुरा पढ्नुहोस्

भारतले अफगानिस्तानलाई पाकिस्तानमा आतंकवादी गतिविधि गर्न प्रयोग गरिरहेको छः पाकिस्तान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरेशीले भारतले अफगानिस्तानलाई पाकिस्तानमा ‘आतंकवादी गतिविधि’ गर्न प्रयोग गरिरहेको आरोप लगाएका छन । उनले काबुलमा नयाँ दिल्लीको उपस्थिति ‘देखिएभन्दा धेरै ठूलो’ भएको टिप्पणी समेत गरे ।     अफगानिस्तानी न्युज च्यानल...}

पुरा पढ्नुहोस्

राहुल गान्धी दिल्ली फर्किए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

व्यक्तिगत प्रयोजनका लागि नेपाल भ्रमणमा आएका भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धी भारत फर्किएका छन् । चार दिन काठमाडौं बसेका गान्धी आज भिस्तारा एयरको फ्लाइटबाट भारत प्रस्थान गरेका हुन् ।    गान्धी सोमबार नेपाल आएका थिए । उनी आफ्नी साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन क...}

पुरा पढ्नुहोस्