Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

समसामयिक राजनीतिबारे प्रचण्ड र गृहमन्त्री खाणबीच छलफल 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा शनिबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ ।   भेटमा समसामयिक राजनीति, संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट,...}

पुरा पढ्नुहोस्

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । कार्यालयअन्तर्गत सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको उजुरीपछि छापा मारिएको अख्तियारले जनाएको छ ।    अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले उक्त कार्यक्रमअन्तर्गत...}

पुरा पढ्नुहोस्

पन्त, सिंह र धानुक एआईजीका लागि बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजीहरु) बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र  रविन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस गर्ने निर्णय गरेकाे छ ।    गृह सचिव टेकनारायण पाण्डेकाे  अध्यक्षतामा बसेकाे बढुवा समितिकाे बैठकले&nbs...}

पुरा पढ्नुहोस्

गण्डकीमा देउवा समूहमा विद्रोह गर्दै निधिका पक्षमा लागे नेता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औं महाधिवेशन घोषणा भएपछि त्यसको असर पार्टीको प्रदेश र जिल्लातहमा पनि देखिन थालेको छ ।    महाधिवेसनमा सभापति शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधिले सभापति पदमा उमेद्धवारी घोषणा गरिसकेका छन् । दुवै नेताले देशभरका नेता कार्यकर्तासँगको छलफल पनि तीव्र पारेका छन्...}

पुरा पढ्नुहोस्

कंगोको पूर्वाधार निर्माणमा यसरी सघाउँदै छ नेपाली सेना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली शान्ति सैनिकले कंगोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ । कंगोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो ।        सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अन...}

पुरा पढ्नुहोस्

एआईजी बढुवाविरुद्ध सर्वोच्चमा दायर रिट हेर्न नमिल्नेमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको एआईजी बढुवाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन हेर्न नमिल्नेमा परेको छ । आज न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ तोकिएको थियो ।    रिट निवेदक न्यायाधीश रेग्मीको नातागोतामा पर्ने लगायतका कारण रिट हेर्न नमिल्नेमा परेको हुनसक्ने सर्वोच्चका सूचना अधिका...}

पुरा पढ्नुहोस्

नेकपा अध्यक्षमा माधवकुमार नेपाल चयन

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा वरिष्ठ नेता नेपाललाई सर्वसम्मतिले चयन गरेको छ । काठमाडौंको बबरमहलमा मंगलबार बसेको दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।    प्रधा...}

पुरा पढ्नुहोस्

नेपाल एयरलाइन्सलाई खतराजन्य पदार्थ ओसारपसारमा अनुमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई खतराजन्य पदार्थ (डेन्जरस गुड्स) ओसारपसार अनुमति पाएको छ ।   निगमको ६३ वर्षे इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति पाएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई खतराजन्य वस्तु ढुवा...}

पुरा पढ्नुहोस्

स्याउ जोन डोल्पाका प्रमुख खाँ घुस लिदालिदै पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिदालिदै पक्राउ गरेको छ ।    अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार खाँले दाँते ओखरको बिरुवा उत्पादन गरे वापत कृषकल...}

पुरा पढ्नुहोस्

म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न गृहमन्त्रीको निर्देशन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन् ।   उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले काममा लगाउँदा शिष्ट व्यवहार गर्न आग्रह गरे ।   मंगलबार आफ्नो गृह जिल्ला आएका खा...}

पुरा पढ्नुहोस्