Monday, 23 June 2025 | २०८२ असार ९, सोमबार

सम्बन्धित समाचार

बलात्कार आरोपमा समातिए शुक्ला दरबारका बब्लु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही प्रहरीले जिल्लाको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ (बब्लु) शुक्लालाई बलात्कार आरोपमा पक्राउ गरेको छ ।    स्थानीय ३० वर्षीया महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय भैरहवामा जबर्जस्ती करणी गरेको आरोप लगाउँदै उजुरी दिएपछि शुक्ला पक्राउ परेको रुपन्देहीका प्रहरी प्रमु...}

पुरा पढ्नुहोस्

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जर्मनी,  इजिप्ट, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।   राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, डाक्टर थाँमस हाइनरिस...}

पुरा पढ्नुहोस्

क्वात्रापछि को बन्नेछ नेपालका लागि भारतीय राजदूत ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारतले विदेश सचिवमा नियुक्त गरेसँगै नेपालमा उनको स्थान कसले लेला भन्ने अड्कलबाजी सुरु भएको छ ।    प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने भ्रमण सकेर स्वदेश फर्किएको एक दिनपछि सोमबार नयाँ दिल्लीले क्वात्रालाई विदेश सचिवमा नियुक्त गर...}

पुरा पढ्नुहोस्

स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय चल्न दिए अर्थतन्त्र सुध्रिन्छ : विष्णु अग्रवाल (अन्तर्वार्ता)

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवनसँगै देशको अर्थतन्त्र पनि बिग्रेको विश्लेषण हुन थालेको छ ।  सरकारको आधिकारिक धारणामा अर्थतन्त्र सबल नै छ भन्ने छ तर सरोकारवाला सबै खस्किँदै गएको भनेर धारणा सार्वजनिक गरिरहेका छन् । बैंक वित्तीय संस्थामा देखिएको तरलताको चाप, खुद्रा बजार व्यवस...}

पुरा पढ्नुहोस्

फास्ट ट्रयाक २०८१ मा निर्माण सक्ने सेनाको दाबी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले तराई–मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) २०८१ को पुससम्ममा निर्माण सक्ने जनाएको छ । सेनाले आज जंगी अड्डामा पत्रकार सम्मेलन आयोजना गरेर निर्माण अवधिबारे जानकारी दिएको हो ।    कार्यक्रममा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले विभिन्न प्याकेजबाट एकै पटक काम...}

पुरा पढ्नुहोस्

जब कपिलवस्तु प्रहरीले हराएर भारत पुगेका तीन बालिकालाई आमाको काखमा पुर्‍यायो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वैसाख ६ गते राति साढे दश बजेको जिल्ला  प्रहरी कार्यालय कपिलवस्तुमा  दिउँसो १२ बजे बाख्रा चराउन गएर तीन बालिकाहरु हराएको खबर आयो ।   बच्चाका अभिभावक जित बहादुर पासी र प्रेम कोहारले बालिका राति अबेरसम्म घर नफर्किएको भन्दै फोन गरेका थिए ।   ५ बर्षकी,अर्की ८ बर्...}

पुरा पढ्नुहोस्

कैलालीमा लागूऔषध कारोबारी समात्न गएका प्रहरीले नै मोबाइल चोरेपछि...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लागूऔषध कारोबारीलाई समात्न गएको प्रहरी कर्मचारी नै मोबाइल चोरीको आरोपमा पक्राउ परेका छन् । कैलाली प्रहरीले आफ्नै दुई प्रहरी कर्मचारीलाई चोरीको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको हो ।   घटना बिहीबारको हो । कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित ग्लोबल मोबाइल ग्यालरीबाट लागूऔषध कारोबा...}

पुरा पढ्नुहोस्

दैलेखमा मतगणनामा झडप हुँदा प्रहरी र सशस्त्रका ६ जना घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दैलेखको नारायण नगरपालिका–१ स्थित मुख्य निर्वाचन कार्यालयमा मतगणना भइरहेको अवस्थामा झडप हुँदा राजनीतिक दलका कार्यकर्ता र सुरक्षाकर्मी घाइते भएका छन् ।    कार्यालय परिसरमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका कार्यकर्ताहरु बीच विवाद भई झडप भएको हो । झडपमा परी एम...}

पुरा पढ्नुहोस्

सूर्य चिन्ह ‘फ्रिज’ बनाउने षड्यन्त्र भइरहेको छः अध्यक्ष नेपाल 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।    सोमबार नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले...}

पुरा पढ्नुहोस्

जग्गाको विवादमा आफ्नै ९० वर्षीया आमाको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जग्गाको विवादमा आमाको हत्या गर्ने छोरा मोरङबाट पक्राउ परेका छन् ।     पक्राउ पर्नेमा  मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ रहेका छन् ।     आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको जलाएर हत्या गरेको आरोप उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लि...}

पुरा पढ्नुहोस्