Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

भारतीय सेना प्रमुख इजरायलको ५ दिने भ्रमणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गरेका छन् ।  २ देशका बीचमा सहकार्य र सम्बन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्धेश्य रहेको भारतीय सेनाले जनाएको छ ।   ‘भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो’ सेनाको...}

पुरा पढ्नुहोस्

एमाले संवाद र वार्ताबाट भाग्न खोज्योः सत्तारुढ दल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसदलाई निर्वाध र मर्यादित रुपमा अगाडी बढाउन भुमिका खेल्न प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)लाई आग्रह गरेको छ ।      बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई नेकपा(एमाले)ले बहिष्कार गरेको थियो...}

पुरा पढ्नुहोस्

कांग्रेसद्वारा क्रियाशील सदस्य सार्वजनिक, कुन प्रदेशमा कति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएको छ । समितिले पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको हो ।    नेता रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले करिब डेढ महिना लगाएर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन अनुसार कांग्रेसको क्रियाशील सदस्य संख्...}

पुरा पढ्नुहोस्

कञ्चनपुरमा नक्कली नेपाली नोटसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।        लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्...}

पुरा पढ्नुहोस्

कूटनीतिक क्षेत्रमा ३१ वर्ष बिताएका रावत बने चीनका लागि भारतीय राजदूत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले कूटनीतिक क्षेत्रमा ३१ वर्ष बिताएका चीन विज्ञ प्रदीप कुमार रावतलाई जनवादी गणतन्त्र चीनको लागि भारतको नयाँ राजदूत नियुक्त गरेको छ । उनी  हाल नेदरल्याण्डका लागि भारतका राजदूत रहेका छन् ।      नेदरल्याण्डबाट फर्किए लगत्तै छिट्टै पदभार ग्रहण गर्ने अपेक्षा गरिएको प...}

पुरा पढ्नुहोस्

फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन : दाहाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहका पुष्पकमल दाहालले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन् । उक्त समूहले आज आयोजना गरेको आम हडतालमा ललितपुरमा सहभागी भएका दाहालले संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताएका हुन् ।   दाहालले संयुक्त...}

पुरा पढ्नुहोस्

स्टोरमै म्याद सकिएर खेर जाँदै हजारौं डोज कोभिशिल्ड खोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तुमा बिहीबार खोप लगाएका गएका एक वृद्धलाई स्वास्थ्यकर्मीले पूरानो कोभिशिल्ड खोपको म्याद गुज्रेको र नयाँ नआएको भन्दै फिर्ता पठाए । योसँगै  स्वास्थ्य मन्त्रालयले समयमै नेपाल भित्रिएको कोभिशिल्ड खोप नलगाउँदा म्याद सकिएर खेर गएको तथ्य खुलेको छ ।     हालसम्म कोभिशिल्ड खोप नेपाल...}

पुरा पढ्नुहोस्

बाढी प्रभावित हेलम्बु र मेलम्चीमा यसरी खट्दै छन् प्रहरी चिकित्सक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी संकटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो ।        प्रहरी अस्पतालका...}

पुरा पढ्नुहोस्

सेनामा एकै पटक ११४ मेजरको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका १ सय १४ जना सेनानी (मेजर)को सरुवा भएको छ । सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो ।    सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार...}

पुरा पढ्नुहोस्

२४ घण्टामा मास्क नलगाउँने ४३८ लाई जरिवाना, ६ हजार ४५७ जनालाई मास्क वितरण    

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ५७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।    नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना...}

पुरा पढ्नुहोस्