Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

नेपाली सेना आजदेखि कमाण्ड संरचनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनामा आजदेखि कमाण्ड संरचना लागू भएको छ । सेनाले संगठनको पुनः संरचना गर्दै नयाँ आर्थिक वर्षदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गरेको हो ।    सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाएको छ । जंगी अड्डा...}

पुरा पढ्नुहोस्

सुनसरीमा १ सय ८० किलो गाँजा सहित १ जना पक्राउ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ ।  ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट गाँजा बरामद गरेको हो ।    पराल लिन सीमापारी जानुपर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै ग...}

पुरा पढ्नुहोस्

प्रहरीका एआईजीहरुको सरुवा, पाल मेट्रोमा यथावत्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुको सरुवा गरेको हो ।      हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा रहेका एआईजी हरि पालको भने सरुवा गरिएको छैन । अपराध अनुसन्धान विभागमा रहेका एआईजी विश...}

पुरा पढ्नुहोस्

प्रमुख आयुक्त राई बने दोहोरो सुविधा मुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले गृहसचिवका हैसियतमा पाउने सेवा– सुविधा नलिने भएका छन् । उनले प्रमुख आयुक्तको तलब–सुविधा पाउँदासम्मका लागि आफ्नो निवृत्तिभरण रकम नलिने भएका हुन् ।    राईले फागुन महिनादेखि आयोगले दिने सेवा सुविधा पाउनेछन् । उ...}

पुरा पढ्नुहोस्

एक्कासी किन फेरियो देउवाको बोली 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम देखिएका नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाको बोली एकाएक फेरिएको छ । सोमबार उनले ओलीका बिषयमा खुलेर गरेको आलोचनाले देउवा सत्तारोहणको केही नजिक रहेको बुझ्न त्यती कठिन छैन् ।    देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगा...}

पुरा पढ्नुहोस्

काठमाडौंमा करोडभन्दा बढीको गरगहना चोर्ने धर्मेन्द्र पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चोरी गरी फरार रहेका एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले १ करोड २० लाख ६९ हजार बराबरको डाँका चोरी कसुरमा ६ वर्ष कैद सजाय भएका धर्मेन्द कुमार पोदारलाई पक्राउ गरेको हो ।    उनको समूहले २७ मंसिर २०७६ मा काठमाडौंको ताहाचालस्थित निरज...}

पुरा पढ्नुहोस्

दाङको ‘अनसल्भड’ केस सम्झाउने भारत यूपीको यो घटना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अघिल्लो हप्ता दाङमा रोकि राखिएको भारतीय कारमा तीन बालक मृत भेटिए ।    आरजे ०१ सीसी ०८८५ नम्बरको उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादवप्रसाद गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको थियो । यसका चालक थिए पदम बस्नेत ।   ...}

पुरा पढ्नुहोस्

पूर्वमाओवादीहरुको नयाँ एकता प्रक्रियानजिक छ : प्रचण्ड 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको बताएका छन् ।    आइतबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले पूर्वमाओवादीको नयाँ...}

पुरा पढ्नुहोस्

कांग्रेस राजनीतिमा कपिलवस्तुबाट उदाएका नेता राजेश ज्ञवाली महाधिवेशनको मोर्चामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्यतिखेर देशमा २०४६ सालको जनआन्दोलन भइरहेको थियो । पञ्चायतको विरोधमा जिल्लाजिल्लामा दैनिक आन्दोलन र जुलुस हुन्थे । देशमा भइरहेको प्रजातन्त्र पक्षको आन्दोलनको आधिहुरीबाट कोही कसरी अछूतो हुन सक्थ्यो र !   उनी पनि प्रजातन्त्रको पक्षमा भइरहेको आन्दोलनरुपी महायज्ञमा होमिए । अनि, त्यहीँबाट सुरु...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा बजेट अध्यादेश स्वीकृत, सवा १६ खर्बको बजेट आउँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउनका लागि सिफारिस गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन् । मन्त्रिपरिषद्को बैठकले आज बजेट अध्यादेश स्वीकृत गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो ।      राष्ट्रपति भण्डारीले बजेटसँग सम्बन्धित तीनवटा आर्थ...}

पुरा पढ्नुहोस्