Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जर्मनी,  इजिप्ट, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।   राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, डाक्टर थाँमस हाइनरिस...}

पुरा पढ्नुहोस्

धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओले यसरी गरे कानुनविपरीत सेयर खरिद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका सीईओ चन्द्रसिंह साउदले स्वार्थ बाझिने गरी एक कम्पनीको सेयर किनेको खुलेको छ । पत्रकार रमेश कुमारले हिमालखबरमा यसबारे खुलासा गरेका हुन् ।    ढुंगाना र साउदले दोस्रो बजारमा आउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको से...}

पुरा पढ्नुहोस्

पसल फुटाई ९४ वटा मोबाइल चोरी गर्ने बाराबाट ५ पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाराको प्रसौनी गाउँपालिका–२ स्थित शुभ श्री मोबाइल पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका १ प्रसौनी टोल बस्ने २४ वर्षीय बिशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७...}

पुरा पढ्नुहोस्

सरकारले ‘कोभिशिल्ड’ ल्याउन सकेन, दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ ।   कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा ज...}

पुरा पढ्नुहोस्

इन्भेष्टमेन्टसँग मर्जरमा जाने हिमालयन बैंकको प्रस्तावमा भएन निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको चर्चा चलेको लामो समय भइसक्दा पनि प्रस्ताव पास हुन सकेको छैन । हिमालयन बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्तावमा कुनै निर्णय गर्न नसकेको हो ।    बैठकमा मर्जको प्रस्ताव साधारणसभामा लैजान...}

पुरा पढ्नुहोस्

नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास सकियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतबीच गण तहमा आयोजना हुँदै आएको सबैभन्दा उच्चस्तरको तथा कठिन संयुक्त सैन्य अभ्यास सूर्य किरणको १५ औं श्रृ‌खलाको शनिबार समापन गरिएको छ ।      भारतीय सेनाले आयोजना गरेको अभ्यास सूर्यकिरणको १५ औं श्रृंखलाको समापन समारोहमा नेपालका तर्फबाट मध्य कमाण्डका उपरथी...}

पुरा पढ्नुहोस्

अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन नेपाल–अमेरिका सहकार्य : र्‍यान्डी बेरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले जलवायु संकट रोक्न र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन नेपाल–अमेरिकाबीच सहकार्य आवश्यकता रहेको बताएका छन् ।    अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षको अवसरमा वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् । यस...}

पुरा पढ्नुहोस्

अख्तियारको नेपालगन्ज कार्यालयमा स्थानीय तहका उजुरी धेरै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् ।    बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरु रहेको अख्...}

पुरा पढ्नुहोस्

पृथ्वी राजमार्गको आँबुखैरेनी खण्ड बेलुका ७ बजेबाट बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भएको छ ।    आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो ।    बिह...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रको अध्यक्षमा चयन भएका प्रचण्डलाई अमेरिकाको बधाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन भएकोमा अमेरिकाले  पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत प्रचण्डलाई बधाई दिएको हो ।   अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले...}

पुरा पढ्नुहोस्