Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

कैलालीमा बाघको आक्रमणमा परी एक जना घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् । कैलारी गाउँपाकिला–८ का २८ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते भएका हुन् ।    घर नजिकै रहेको दुधिया जंगलमा मर्निङवाकमा गएर फर्किने बाघले आक्रमण गरेको हो । चौधरीको टाउको पछाडि भाग र पिठ्युमा चोट लागेको छ ।   उनलाई उपचार...}

पुरा पढ्नुहोस्

प्रहरीद्वारा ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ ।    ती मध्ये १ हजार ४ सय ४१ भरी र ३ हजार ९ सय ९१ खाली सिलिन्डर रहेका छन् । संकलन गरिएका सिलिन्डरमध्ये ४ हजार ५ सय ८९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई...}

पुरा पढ्नुहोस्

‘डार्क वेब’ को अखडाबाट यसरी फैलिँदै छ विश्वभर अपराध सञ्जाल (भिडियाे स्टाेरी)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संसारभर आपराधिक कार्यका लागि डार्क वेबको प्रयोग हुँदै आएको छ । लागुपदार्थ कारोबार, ओसारपसार, मानव बेचबिखन र कालो धन जस्ता अपराधका लागि यसको प्रयोग बढिरहेको छ । नेपालमा पनि यस्ता आपराधिक क्रियाकलाप बढिरहेकाले सुरक्षा निकाय चनाखो बन्नुपर्ने सुरक्षाविद्हरुले बताएका छन् ।  इन्टरनेटका तीन भाग ह...}

पुरा पढ्नुहोस्

देशभर एकैदिन भएका सडक दुर्घटनामा १६ जनाको मृत्यु 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा शुक्रबारमात्रै १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  प्रहरीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।    प्युठानको गौमुखी गाउँपालिका&ndas...}

पुरा पढ्नुहोस्

भारतबाट अपहरण भएका युवाको सशस्त्र प्रहरीद्धारा उद्धार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालले भारतको बिहार राज्यबाट अपहरित एक युवाको सकुशल उद्धार गरेको छ ।  बिहार राज्यको मधुवनी ग्रामपञ्चायतका शंकरकुमार साहको सप्तरी रामनगर क्षेत्रबाट उद्धार गरिएको हो ।  उनको शुक्रबार राती घरक्षेत्रबाटै अपहरण भएको थियो ।    अज्ञात समूहले उनलाई अपहरण गरी उनला...}

पुरा पढ्नुहोस्

तिंकरमा सशस्त्रको बीओपी : निर्माण सुरु नहुँदै म्याद सकिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माण सुरु भएको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै सुरु हुन नसकेको हो ।   व्यास गाउँपालिका–१ को तिंकर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बीओपी ब...}

पुरा पढ्नुहोस्

कलाकार पल शाह थप १२ दिन प्रहरी हिरासतमा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

तनहुँ जिल्ला अदालतले आइतबार नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।   जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अदालतले शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो ।   यसअघि सात दिन थुनामा रा...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका एसएसपी श्रेष्ठ र ठाकुर बने डाक्टर डीआइजी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहतर्फ दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।    प्रहरीको बढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपीद्वय डा सञ्जयविक्रम श्रेष्...}

पुरा पढ्नुहोस्

निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्ग गर्दा ढुङ्गाले लागेर कामदारको मृत्यु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

म्याग्दीको  अन्नपुर्ण गाउँपालिका–४ छापस्थित निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्गको क्रममा ढुङ्गाले उछिटिएर लाग्दा सोही हाईड्रोपावरमा काम गर्ने रोल्पा घर भएका २० वर्षीय मिलन मगरको सोमबार बेलुका मृत्यु भएको छ ।   ढुङ्गा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी अस...}

पुरा पढ्नुहोस्

प्रहरीका ६९ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।   }

पुरा पढ्नुहोस्