Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

कंगोमा विद्रोहीको गोली लागेर घाइते भएका नेपाली शान्ति सैनिक गुरुङ्गको मृत्यु 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कंगोमा विद्रोहीको गोली लागेर घाइते भएका नेपाली शान्ति सैनिकको उपचारकाक्रममा मृत्यु भएको छ ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली शान्ति सैनिक सुर्खेत गुर्माकोट १४ निवासी सिपाही अनिल गुरुङ्गको मृत्यु भएको हो ।     उनको बुनियामा रहेको  लेबल&ndas...}

पुरा पढ्नुहोस्

प्रहरीका ३६ डीएसपीको सरुवा (सूची सहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको छ ।   मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन् ।   यस्तै जिल्लाहरुका डीएसपीको पनि सरुवा भएको छ । उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् । ...}

पुरा पढ्नुहोस्

सामाजिक सञ्जाल नियमन अपराध घटाउन : सञ्चारमन्त्री गुरुङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् ।    शुक्रबार दोलखामा आयोजित एक कार्यक्रममा उनले सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्...}

पुरा पढ्नुहोस्

अब नाबालकसँग यौन सम्बन्ध राख्ने महिलाविरुद्ध मुद्दा चल्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वयस्क महिलाले उमेर नपुगेका बालक वा बालिकासँग यौन सम्बन्ध बनाए मुद्दा चल्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयको व्यवस्थापन समितिको २६ चैतमा बसेकोे बैठकले यस्तो निर्णय गरेको हो ।    यसअघि महिलाले यौन दुरुपयोग गर्दैनन् भन्ने मान्यताका आधारमा वयस्क महिला र बालकको बीचमा करणी हुँदा बा...}

पुरा पढ्नुहोस्

४६ म्यादी प्रहरीको जागिर चट् 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आचरणविपरीतको गतिविधि गरेको आरोपमा ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । उनीहरु सेवाबाटै बर्खास्तमा परेको नेपाल प्रहरीले बताएको छ ।    नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरुले माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँ...}

पुरा पढ्नुहोस्

कञ्चनपुरबाट नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र...}

पुरा पढ्नुहोस्

मोरङ प्रहरीले यसरी सुल्झायो उखुबारी हत्याकाण्ड

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङ उखुबारी हत्याकाण्ड कारोबार रकम एकलौटी बनाउन खोज्दा घटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको साथीले नै प्रलोभनमा परी मोरङमा दुई जना र ललितपुरमा एक जनाको हत्या गरेको प्रहरीले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।    १२ माघमा मोरङ धनपालथान गाउँपालिका–७ स्थि...}

पुरा पढ्नुहोस्

बिन्दवासिनी म्युजिककी अध्यक्ष लिना शर्मा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई पक्राउ गरेको छ ।     प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी प्रमेश विष्टले जानकारी दिए ।      शर्माविरुद्ध प्रमोद खरेललगायत कलाकारले...}

पुरा पढ्नुहोस्

यसरी सुरु भयो नेपाली र अमेरिकी सेनाको ‘ब्यालेन्स नेल’ अभ्यास

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् ।    अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यासमा ९० जना नेपाली सैनिक सहभागी हुने सेनाल...}

पुरा पढ्नुहोस्

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली सुरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा चन्दननाथ गणको आठौं डफाको पहिलो शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ ।   सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २१६ जना नेपाली शान्ति सैनिक...}

पुरा पढ्नुहोस्