
प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको तेस्रो सूची सार्वजनिक गरेको छ । बढुवा समितिको शनिबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये १२०५ जनानालाई बढुवा सिफारिस गरेको हो...}
पुरा पढ्नुहोस्देशमा पछिल्लो समय एसिड आक्रमणका घटना बढिरहेका बेला प्रहरीले सरकारी अनुमति बिना ओसारपसार र बेचबिखन भइरहेको साढे १३ सय किलो एसिड बरामद गरेको छ । घटनामा संलग्न तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारले बनाएको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादे...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौं राष्ट्रिय सुरक्षा, सुरक्षा संवेदनशीलता र आकर्षक पोष्टिङ सहितको अति महत्वपूर्ण सुरक्षा इकाइ हो । प्रधानमन्त्री र गृहमन्त्रीमात्र होइन, राजनीतिक नेतृत्व र उसले प्रतिनिधित्व गर्ने दलले शान, मान र प्रतिष्ठासँग जोडिने एउटा प्रहरी इकाइमा हुने नेतृत्व परिवर...}
पुरा पढ्नुहोस्छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षण...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपालमा थुप्रै गैरन्यायिक हत्या भएको तथ्य उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालसहित विश्वव्यापी मानवअधिकारको अवस्थाबारे अमेरिकी विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गरेको हो । ‘२०२० काउन्ट्री रिपोर्टस् अन ह्युमन राइट्स प्राक्टिस ः नेपाल’ नामक...}
पुरा पढ्नुहोस्फ्रान्सका राष्ट्रपति इम्यानुल मक्रोनमाथि एकजना व्यक्तिले थप्पड प्रहार गरेका छन् । फ्रान्सको दक्षिणी पूर्वी क्षेत्रको भ्रमणका क्रममा मक्रोनमाथि थप्पड प्रहार भएको हो । सामाजिक सञ्जालमा देखिएको भिडियो अनुसार सडकमा हिडेर स्थानीयसँग हात मिलाइरहेका बेला उनीमाथि एक व्यक्तिले थप्पड हा...}
पुरा पढ्नुहोस्सिरहाको मिर्चैया नगरपालिका–७ स्थित सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । &nbs...}
पुरा पढ्नुहोस्तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पहिले जबर्जस्ती करणी प्रयासको आरोप लगाएर पछि अदालतमा अस्वीकार गरेकी रोशनी शाहीको अर्को त्यस्तै प्रकरण बाहिरिएको छ । पछिल्लो समय उनले आफ्नै भाञ्जा पर्नेलाई जबर्जस्ती करणी प्रयासको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । पछि फेरि उनले...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौं भित्रिँदै गरेको नक्कली सूर्य चुरोट बरामद गरेर नष्ट गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याइएका दुई सय ५० बट्टा सूर्य चुरोट नियन्त्रणमा लिई नष्ट गरेको हो । प्रहरी जाँचको क्रममा भन्सार छली ल्याइएका भारतीय सूर्य चुरोट फेला...}
पुरा पढ्नुहोस्भारतीय सुरक्षाकर्मीको हिरासतमा पाकिस्तानी नागरिकको मृत्यु भएपछि पाकिस्तानी सरकारले भारतसँग स्पष्टीकरण मागेको छ । पाकिस्तानको परराष्ट्र मन्त्रालयले बुधबार इस्लामाबादस्थित भारतीय हाइ कमिशनका प्रमुखलाई कार्यालयमै बोलाएर आफ्ना नागरिकको हिरासतमा मृत्यु भएको घटनाका बिषयमा स्पष...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit