Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

दशकौंपछि अमेरिकामा दिइयो एक महिलालाई मृत्युदण्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संयुक्त राज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक जना महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ ।          एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सूई लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिकी न्या...}

पुरा पढ्नुहोस्

कामु प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश कार्की

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएपछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका छन् ।    सत्तारूढ दलका सांसदहरूले उक्त प्रस्ताव आज बिहान सिंहदरबारस्थित सचिवालयमा दर्ता भएपछि उनी स्वतः कायममुकायम प्रधानन्य...}

पुरा पढ्नुहोस्

कहाँ गइन् विना सापकोटा ? यस्तो छ शंकास्पदको बयान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वी नवलपरासी गैंडाकोटकी विना सापकोटा एक सातादेखि बेपत्ता भए पनि फेला पर्न सकेकी छैनन् । २१ वर्षीया सापकोटा १४ असार अपराह्न साढे ४ बजेदेखि हराएकी हुन् ।    बुबा जागेश्वरका अनुसार उक्त दिन विना साथीलाई भेट्न भनेर चितवनतर्फ गएकी थिइन् । त्यसबेलादेखि उनी हराएकी हुन् ।   ...}

पुरा पढ्नुहोस्

प्रहरी कल्याण कोषको सीएमा आर्जन अधिकारी सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरी कल्याण कोषमा पूर्णकालीन सीएमा आर्जन अधिकारीलाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।    कोषले पहिलो पटक ५ कात्तिक र दोस्रो पटक २५ माघमा प्रकाशित गरेको सूचना अनुसार लिखित र अन्तरर्वार्ताबाट एक नम्बरमा नाम निकाल्न सफल भएका अधिकारीलाई नियुक्तिका लागि सफारिस गरिएको हो । &n...}

पुरा पढ्नुहोस्

शरणार्थीको रुपमा नेपाल प्रवेश गरेका ११ अफगान नागरिक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अवैध रुपमा नेपाल प्रवेश गरेका ११ अफगान नागरिक काठमाडौंको सिनामंगलबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज बिहान उनीहरु बसेको होटलमा छापा मारी पक्राउ गरेको हो ।    प्रहरीका अनुसार उनीहरु सुनौली नाका हुँदै नेपाल प्रवेश गरेका थिए । पक्राउ परेका ११...}

पुरा पढ्नुहोस्

कलंकीबाट दुई पाकेटमार महिला पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले काठमाडौंको कलंकीबाट दुई महिला पाकेटमारलाई पक्राउ गरेको छ । गोंगबु–११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौं मनमैजु बस्ने २३ वर्षीय सिर्जना उप्रेती पक्राउ परेका हुन् ।    उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी नायव न...}

पुरा पढ्नुहोस्

अप्रेसन यार्सागुम्बाः सात किलो ‘माल’ सहित सात लुटेरा पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यार्सागुम्बा लुटपाट गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक कटुन्जे बस्ने बझाङ मष्ट गाउँपालिका–५ घर भएका ३४ वर्षीय धर्म ओखेडा, काठमाडौं ठमेल बस्ने दोलखा बैतेश्वर गाउँपालिका–२ घर भएका ३२...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका बिषयमा बुझ्न नेपाली सेनाका कर्णेलहरु मुख्यालय हल्चोकमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली आर्मी वार कलेज नगरकोटमा संचालित सिलसिलेवार १० हाईअर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्समा सहभागी महासेनानी र प्रमुख सेनानीहरुले बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल, नेपालबारे विविध जानकारी लिएका छन् ।   सो अवसरमा शिक्षार्थी अधिकृ...}

पुरा पढ्नुहोस्

काठमाडौं महानगरपालिकाका पूर्व डीएसपी मिथिला नगरका मेयर 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिका अन्तर्गतकाे नगर प्रहरीका पूर्व नगर डीएसपी महेन्द्र महतो धनुषाको मिथिला नगरपालिकाको मेयर बनेका छन् ।     नगर प्रहरीबाट सेवानिवृत्त भएपछि नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका उनले नेकपा एमालेका राजाराम महतोलाई पराजित गरेका हुन् ।     महेन्द्...}

पुरा पढ्नुहोस्

एमाले अध्यक्षमा ओली भर्सेस रावल, अरु पदमा कसकसको छ दाबी ?   

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो ।        एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिएका डा. रावल...}

पुरा पढ्नुहोस्