Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

संवैधानिक इजलासका न्यायाधीशहरुको फरक मतले आएन आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरुको विषयमा प्रश्न उठेपछि सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बैठक बसे पनि निष्कर्ष आउन सकेन ।   इजलासमा बस्ने न्यायाधीशहरुका बारेमा अन्य न्यायाधीशहरु नै एकमत नभएपछि इजलास बस्न नसकेको हो । अब संवैधानिक इजलासमा नै यसबारे न...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा मडारिएको ‘निराशाको कालो बादल’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महत्वपूर्ण समयमा अति संवेदनशील जिम्मेवारी र दायित्वसहित अस्तित्वमा आएको सशस्त्र प्रहरी बल नेपाल यतिबेला सबैभन्दा कान्छो तर सबैभन्दा विवादित संस्थाका रुपमा स्थापित हुँदै गएको छ । लामो समय बलको नेतृत्व गरेका महानिरीक्षक शैलेन्द्र खनालले ‘कोर टिम’ बनाउन नसक्नु र उनलाई एक तह तलका अधिकारीहरुल...}

पुरा पढ्नुहोस्

आचारसंहिता विपरीत बादलका लागि प्रधानमन्त्रीले मागे मत !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपिल गरेका छन् ।   प्रधानमन्त्री ओलीले आज एक विज्ञप्ति जारी गर्दै पार्टीका मतदाता प्रतिनिधिलाइ एमालेका उम्मेदवार तथा गृहमन्त्री रहेका बादललाई जिताउ...}

पुरा पढ्नुहोस्

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने : विश्व बैंक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ ।    महामारीबाट बच्न ख...}

पुरा पढ्नुहोस्

अर्काको जग्गा हडप्ने धन्दामा रुपन्देहीका जनप्रतिनिधिकै संलग्नता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तीव्र रूपमा शहरीकरण भइरहेको रूपन्देहीको गाउँ–शहरका खेतबारी मात्र होइन सरकारी र सार्वजनिक जग्गामा समेत अवैध कब्जा र किर्ते किनबेच भइरहेको छ । र यो किर्ते धन्दामा जनप्रतिनिधिकै संलग्नता देखिन्छ ।     अमृता अनमोल | खोज पत्रकारिता केन्द्र     २१ भदौम...}

पुरा पढ्नुहोस्

निर्वाचनमा क्षेत्रमा चुनावी प्रचार गर्न जसपाका केन्द्रीय सदस्यलाई अध्यक्ष यादवको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।   सोमबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन म...}

पुरा पढ्नुहोस्

आफैंले भीड जम्मा गरेको सरकारले अहिले हात उठाउनु गैरजिम्मेवारी : वर्षमान पुन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताएका छन् । उनले कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी गम्भीर लापरबाही गरेको पनि बताएका हुन् ।    सरकारले नै लापरबाही गरेर भीड जम्मा गरेकाले पछि सक्दिनँ भनेर हात उठाउनु गैरजिम्मेवार भएको उनको भनाइ छ । स...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा झापा मेचीनगर२ का बद्रीहाङ राई छन् । उनी १२ बजेर २५ मिनेटमा श्री एयरलाइन्सको जहाजबाट झापाको भद्रपुर जाने क्रममा थिए ।     ...}

पुरा पढ्नुहोस्

किन गरे कोरोना संक्रमितले आत्महत्या?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बाँकेमा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।   इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय बमबहादुर खत्रीले घरमै झुण्डिएर आत्महत्या गरेको हुन् ।    खत्रीलाई गत वैशाख ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा भारतका लागि नेपाली राजदूत डा. शर्मालाई शपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपाली आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् ।   राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्...}

पुरा पढ्नुहोस्