Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा, प्रदेश सरकार संकटमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले आज राजीनामा दिएका छन् । अर्थ तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।   नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका उनीहरुलाई पार्टीको संसदीय दलको...}

पुरा पढ्नुहोस्

तीन देशमा सिफारिस राजदूतको यस्तो छ योग्यता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, अमेरिका र बेलायतजस्ता नेपालका लागि महत्वपूर्ण मुलुकहरुको राजदूतमा कूटनीतिक क्षेत्रका विज्ञ व्यक्तिहरुलाई सिफारिस गरेको छ । यसअघिको सरकारको पालामा नियुक्त भएका १४ देशका राजदूतहरुलाई फिर्ता बोलाएको सरकारले राजदूतहरु नियुक्त गर्न थालेको हो ।   ...}

पुरा पढ्नुहोस्

संसद विघटनको निर्णय संविधानको मर्म, मूल्य र मान्यता प्रतिकुल रहेको सर्वोच्चको ठहर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल रहेको ठहर गर्दै बदर गरेको छ ।    प्रतिनिधिसभा विघटनको निर्णय, विज्ञप्तिसमेतका कामकारबाही असंवैधानिक भएकाले प्रतिनिधिसभा पुनःस्थापना गर्नुपरेको फैसलामा उल्लेख छ ।    ‘राष्ट्र...}

पुरा पढ्नुहोस्

एमाले उपाध्यक्ष रावलको सांसदबाट राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी  एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्  । अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपाध्यक्ष रावलले अनीतिक राजनीतिक खेलमा सहभागी नहुने जनाउँदै सांसद पदबाट राजीनामा दिएको बताएका छन् ।      स...}

पुरा पढ्नुहोस्

संघीयता र संविधानलाई केपी ओलीजीले कुर्सीसँग साटे : जनार्दन शर्मा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहका कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले जनताको ठूलो बलिदानीबाट प्राप्त उपलब्धि संघीय संविधानलाई प्रधानमन्त्रीले कुर्सीसंग साटेको बताएका छन् ।    बुधबार काठमाडौंमा आयोजना गरेको विरोधसभामा उनले भने, ‘संविधानलाई केपी ओली जीले कुर्सीसंग साट्नुभयो...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।   प्रधामन्त्रीको सचिवालयका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो । उक्त बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल...}

पुरा पढ्नुहोस्

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।    शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गरेका हुन् ।...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह र मुस्लिमतर्फ फरमुल्लाह निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर र मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् ।   निर्वाचन समितिका अनुसार खसआर्यतर्फ सहमहामन्त्रीमा उठेका किशोरसिंहले  २५७६ मत प्राप्त गरी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । खसआर्यका अर्का उम्मेदवार देवराज चालिसले २५५९...}

पुरा पढ्नुहोस्

अध्यक्ष ओली रोकिए मात्र हामी रोकिन्छौंः नेता रावल 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेकपा (एमाले) का नेता भिम रावलले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफुहरुको अभियान बन्द नहुने बताएका छन् ।    बुधबार नेकपा(एमाले) माधव समुहका नेताहरुको छलफल पछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ नेता रावलले नेकपा(एमाले)का अ...}

पुरा पढ्नुहोस्