
कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट दुईजना मन्त्री थपिएका छन् । सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मुख्यमन्त्री महेन्द्रब...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस पदाधिकारी बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्दैछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसबाहेक नयाँ सरकार गठन र पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी...}
पुरा पढ्नुहोस्सरकारले डीआईजी बसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । एआईजी लामालाई शुक्रबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । उनी २ दिनका लागि मात्र एआईजी बन्नेका छन् । ला...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले कांग्रेस अधिवेशनमा बाग्मती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । उनले शनिवार काठमाण्डौस्थित शान्तिबाटिकामा उम्मेद्वारी घोषणा सभा गर्दै बाग्मती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्दै उनले संव...}
पुरा पढ्नुहोस्नेकपाको ओली समूहले काठमाडौंका १६ स्थानबाट जुलुस निकालेको छ । आज बिहान ११ बजेदेखि निस्किएको जुलुस एकीकृत हुँदै आमसभास्थल दरबारमार्ग पुग्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गरेको जुलुसले ट्राफिक व्यवस्थापन भने असहज हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । महाशाखाका अ...}
पुरा पढ्नुहोस्कांग्रेसको १४ औं महाधिवेशनको महामन्त्री पदमा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । थापाले १३ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिए पनि उक्त महाधिवेशनमा भने उनी पराजित भएका थिए । शर्मा भने १३ औं महाधिवेशनमा सहमहामन्त्री पदमा निर्वाचित भएका थिए र अहिले उनी पहिलो...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रतिनिधित्व गरेका थिए । ग...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थमन्त्रीसँग छलफल गरेका हुन् । गृह मन...}
पुरा पढ्नुहोस्एभिन्युज टेलिभिजनमा ११ वर्ष अघि प्रशारित याे सामाग्री अझै सान्दर्भिक रहेकाले यहाँ राखेका छाैं । याे तत्कालिन एभिन्युज टेलिभिजनकाे सामाग्री हाे । यसकाे निर्माता र प्रस्ताेता दीपक खरेल भएकाले सम्झनाका लागि यहाँ राखिएकाे हाे ।}
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेश सभाका २५ जना मध्ये १८ जना प्रदेश सभा सदस्यहरू साथमा लिएर भीम रावलले सुदूरपश्चिममा नेकपा एमालेको समानान्तर कमिटी गठन गर्ने तयारी गरेका छन् । उक्त समिति गठन गर्नका लागि सोमबार देखि धनगढीमा माधव नेपाल पक्षधरहरुको बैठक जारी छ । केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले का...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit