
लागूऔषध नियन्त्रण ब्यूरोले एकजना लागूऔषध खैरो हेरोइनका कारोबारीलाई २३ लाख ४० हजार रुपैयाँ नगद र २५ ग्राम खैरो हेरोइनसहित काठमाडौं टोखाबाट पक्राउ गरेको छ । लागूऔषध खैरो हेरोइनको कारोबार भई रहेको भन्ने बिशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको विशेष टोलीले १३ माघमा धादिङ खनियावास गाउँपा...}
पुरा पढ्नुहोस्नेपाली शान्ति सैनिकले अफ्रिकी मुलुक मध्य अफ्रिकी गणराज्य (सेन्ट्रल अफ्रिका रिपब्लिक) को एक प्रमुख शहर बम्बारी लाई विद्रोहीको कब्जामा पर्नबाट जोगाएका छन् । मध्य अफ्रिकी गणराज्यमा तैनाथ नेपाली सेनाको रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा गएको गुल्मले सरकारी सेना तथ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका एकजना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को तीन वर्ष बढुवा रोक्का भएको छ । महासेनानी (फुल कर्णेल) को बढुवा लाईनमा रहेका उनको बढुवा रोक्काको सजायसँगै घर जाने भएका छन् । नेपाली सेनाका प्रमुख सेनानी राजिव थापालाई सहायक रथी दिपक बाँनियाको अध्यक्षतामा बसेको कोर्ट मार्शल ब...}
पुरा पढ्नुहोस्अमेरिकी रक्षा अधिकारीहरूले किभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ता भएको बताएका छन् । पेन्टागनका एक अधिकारीले बुधबार रुसी फौजहरू किभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न छ र उनीहरू बेलारुस र रुसको क्षेत्रमा जम्मा भएको बताए । ‘हामीले किएभ र चेर्निहिभ...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ । सूचना अनुसार रु २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ ।...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले लेबनानमा कार्यरत नेपाली शान्ति सैनिकलाई पुरस्कृत गरेका छन् । लेबनान भ्रमणमा रहेका प्रधानसेनापति शर्माले सोमबार शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पु¥याएका २ नेपाली शान्ति सैनिक र लामो समयदेखि लेबनानमा नेपाली सेना तथा नेपाली नागर...}
पुरा पढ्नुहोस्धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मंगलबार साँझ अन्त्येष्टि गरिएको हो । चितवन प्रहरीले यो घटना चुनावसँग सम्बन्धित नभएको र व्यक्तिगत रिसइबीका कारण भएको हुनसक्ने आ...}
पुरा पढ्नुहोस्नेपाली सेनामा आजदेखि कमाण्ड संरचना लागू भएको छ । सेनाले संगठनको पुनः संरचना गर्दै नयाँ आर्थिक वर्षदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गरेको हो । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाएको छ । जंगी अड्डा...}
पुरा पढ्नुहोस्दाङ प्रहरीले प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका–३ बस्ने वर्ष २० को रुपक खड्का र सुनछहरी गाउँपालिका–७ बस्ने वर्ष १९ को...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘हाइ अल्टिच्यूड एन्ड माउन्टेन वारफेयर’ तालिम सुरु गरेको छ । नेपाली सेनालगायत विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट, आइस क्राफ्ट सम्बन्धी ज्ञान दिलाउने उद्देश्यले तालिम सुरु भएको हो । मुस्ताङको जोमसोममा तैनाथ नेपाली सेनाको श्री उच्च शिखर शिक्षालयमा स्व...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit