
वन्यजन्तुका कुख्यात अन्तर्राष्ट्रिय कारोबारी कुन्जोक छिरिङ तामाङलाई रसुवा जिल्ला अदालतले दोषी ठहर गरेको छ । उनलाई हुने सजाय निर्धारण गर्न भने बाँकी छ । कुन्जोक नेपाल र भारत हुँदै चीनको स्वसासित क्षेत्र चीनसम्म दुर्लभ वन्यजन्तुको छाला र अंगको अवैध शिकार, ओसारपसार र कारोबारमा संग्लन...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले विगतमा आयोग तथा सार्वजनिक प्रशासन अन्तर्गत बिभिन्न निकायहरूमा कार्य गर्दाको अनुभवबाट नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुग्ने बताए । पदभार ग्रहणपछि राईले...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । बेलायतले गतसाता...}
पुरा पढ्नुहोस्सरकार र थरुहट थारुवान संघर्ष समितिबीच वार्ता सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गठन भएको सरकारी टोलीले आज वार्ता सुरु गरेको हो । समितिले जनता समाजवादी पार्टीका नेता तथा सांसद रेशम चौधरीको रिहाइ प्रमुख मागको रुपमा प्रस्तुत गर्दै आएको छ । त्यसका लागि समितिले धर्ना कार्य...}
पुरा पढ्नुहोस्काठमाडौं जिल्ला अदालतबाट आइतबार फरार भएका लागू औषध मुद्दाका आरोपी काेटेश्वरबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त गौशालाले म्याद थपका लागि अदालतमा पेश गरेका आरोपी आइतबार साँझ अदालतबाट फरार भएको एसएसपी सुदिपराज गिरीले बताए । परिसरका प्रवक्ता एस...}
पुरा पढ्नुहोस्नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको अवसरमा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले एक सन्देश जारी गरेका छन् । नेपालले एक साझेदारका रुपमा हासिल गरेका उपलब्धीहरुमा गर्व गर्ने उनले आफ्नो ट्वीटमा जनाएका छन् । साथै, आउने थुप्रै दशकसम्म यो मित्रता रहनेमा आशावादी रहेक...}
पुरा पढ्नुहोस्उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको छ । उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो । आज काठमा...}
पुरा पढ्नुहोस्सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका पुगेकी छन् । पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीयस्थलको पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको मुन्ध...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने तीन जना पक्राउ परेका छन् । तारा बरालसहित तीन जना महिलालाई मंगलबार नेपाल बार एसोसिएसन कार्यालयको गेटअगाडिबाटै प्रहरीले पक्राउ गरेको हो । उनीहरु बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका थिए । मुलुकको न्य...}
पुरा पढ्नुहोस्लोकसेवा आयोगले प्रहरी जवान (जनपद) को लिखित परीक्षामा अनियमित कार्य गर्ने २१ जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ । आज सूचना जारी गर्दै आयोगले नक्कली परीक्षार्थी सहभागी भएको फेला पारेपछि परीक्षा रद्द गरेको हो । प्रवेश पत्र र नागरिकतामा अर्कैको नाममा फोटो बदलेर नक्कली परीक्षार्थील...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit