
सरकारले माओवादी केन्द्रनिकट गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बालुवाटारमा बसेकाे मन्त्रीपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेक...}
पुरा पढ्नुहोस्जापानमा आयोजित क्वाड सम्मेलनमा इन्डो–प्यासिफिक क्षेत्रमा ५० बिलियन डलर लगानी गर्ने सहमति भएको छ । जापान, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र भारत सम्मिलित उक्त समूहले इन्डो–प्यासिफिकमा पाँच वर्षमा पूर्वाधार सहायता र लगानीका लागि उक्त रकम खर्चिने निर्णय गरेको हो । टोक्...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रको अगुवाइमा रोल्पाकेन्द्रित ‘युद्ध पर्यटन’को फूर्को जोडिएका कार्यक्रमहरुमा राज्यकोषबाट झण्डै रु. ५० करोड– मूलतः कार्यकर्ता पोस्नमा खर्च गरिएको छ । महेश न्यौपाने, खोज पत्रकारिता केन्द्रका लागि राज्य–सत्तामा आमूल परि...}
पुरा पढ्नुहोस्केही दिनअघि नेपाल भ्रमणमा आएका अमेरिकी सांसदहरुले नेपाली सेनाको प्रशंसा गरे । नेपाली सेनाले जस्तोसुकै जोखिम मोलेर पनि विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघमार्फत भूमिका निर्वाह गरिरहेको उनीहरुको भनाइ थियो । केही साताअघि संयुक्त राष्ट्रसंघको तर्फबाट नेपाल कोअर्डिनेटर रिचर्ड...}
पुरा पढ्नुहोस्अध्यक्ष उपेन्द्र यादव पक्षले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ । पार्टीको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको समितिका सदस्य मोहम्मद इश्तियाक राईले जानकारी...}
पुरा पढ्नुहोस्जनता सामाज पार्टी(जसपा)का दुवै पक्षलाई निर्वाचन आयोगले कारबाही प्रमाणित हुने कागजात मागेको छ । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एकअर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । दुवै पक्षको एक–अर्को समूहका शीर्ष नेतालाई...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको दाबी गरेका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्धारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको त...}
पुरा पढ्नुहोस्काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनका लागि पार्टीक...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो ३ वर्षमा धेरै विकास भएको बताएका छन् । विभिन्न पुल तथा औद्योगिक क्षेत्र शिलान्यासका लागि आज झापा पुगेका प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अत्यधिक विकास भएको दाबी गरेका हुन् । ‘पछिल्लो ३ वर्षमा उधुम विकास भएको छ,’ प्रधानमन्त्री ओलीले...}
पुरा पढ्नुहोस्राष्ट्रियसभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit