
सेनाको सैनिक कमाण्ड तथा स्टाफ कोर्ष गरिरहेका चारै सुुरक्षा निकाय र ५ देशका विदेशी सुरक्षा अधिकारीहरुले सशस्त्र प्रहरी बल नेपालले गर्ने काम र उसको कार्य शैलीका बिषयमा प्रशिक्षण लिएका छन् । सशस्त्र मुख्यालय हल्चोकमा बुधबार भएको प्रशिक्षणमा उनीहरुलाई स्थल, जल र हवाई उद्दा...}
पुरा पढ्नुहोस्माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । यही चैत २३...}
पुरा पढ्नुहोस्ढोरपाटन शिकार आरक्ष नाउर र झारलको शिकारका लागि प्रख्यात छ । यहाँ बर्सेनि साहसिक शिकारमा भाग लिने विदेशीले नेपाल सरकारसँग अनुमति लिएर नाउर र झारलको शिकार गर्ने गरेका छन् । शिकार आरक्ष क्षेत्रमा जसरी विदेशी शिकारी रमाइरहेका छन्, त्यसैगरी आरक्ष आसपासमा रहेका बस्तीका न...}
पुरा पढ्नुहोस्नाबालिग एक गायिकामाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीले बलात्कार आराेपी शाहलाई प्रहरीले नियन्त्रणमा लिएकाे पुष्टि गरेका छन्। शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार...}
पुरा पढ्नुहोस्भिजिट भिसामा दुबईमा लगेर मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका—७ चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका मंगले तामाङ भन्ने ३५ वर्षीय जित बहादुर भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो । भुजेलले ३५ वर्षीय एक पुरुषलाई घरायसी...}
पुरा पढ्नुहोस्बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव परिवारले बुझ्ने भएको छ । १७ दिनपछि शव बुझ्न लागेका परिवारले आजै अन्तिम संस्कार गर्ने भएका छन् । बुधबार प्रहरीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय किशोरलाई सार्वजनिक गरे पनि परिवारले क...}
पुरा पढ्नुहोस्नेपाली सेनाले अमेरिकासहित ६ देशका सेनालाई प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम दिएको छ। प्रतिविद्रोह तथा जंगल युद्धकला सम्बन्धि ज्ञान दिलाउने उद्देश्य अनुरुप अमलेखगंजमा तैनाथ नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा तीन महिनाभन्दा बढी अवधिको यो तालिम दिइएको हो । &nbs...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालमा नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश (सीपी) गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । बलमा रहेको रिक्त एक एआईजी पदमा उनको बढुवा सिफारिस भएको हो । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सशस्त्र प्रहरी बल, नेपालको निय...}
पुरा पढ्नुहोस्रूकुम पश्चिमको चौरजहारीमा नेपाल तरूण दल र वाईसीएलका कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । शुक्रबार राति चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुबै पक्षका गरी ५०–६० जनाको समूह थियो । &...}
पुरा पढ्नुहोस्गत बुधबार केही सञ्चारमाध्यममा नेपाल प्रहरीका ‘डीआईजीको सरुवा सिफारिस’ शीर्षकका समाचार आए । डीआईजीको १ वर्षमै सरुवा हुनुपर्नेमा साढे १३ महिना बित्दा पनि नभएका कारण समाचार आउँदा धेरैले चासो दिए । समाचारमा कुन प्रदेशमा को सरुवा भए भनेर नामै उल्लेख भएर आएको थियो । तर हालसम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit