
अघिल्लो हप्ता दाङमा रोकि राखिएको भारतीय कारमा तीन बालक मृत भेटिए । आरजे ०१ सीसी ०८८५ नम्बरको उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादवप्रसाद गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको थियो । यसका चालक थिए पदम बस्नेत । ...}
पुरा पढ्नुहोस्कोरोना संक्रमण बढेको भन्दै सरकारले गत २३ वैशाखदेखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान हालसम्म पनि खुलाएको छैन । सरकारले त्यस बेला नेपालमा महामारी नियन्त्रणका लागि भन्दै भारतसँग सातामा दुई उडान छाडेर सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो । आन्तरिक तथा बाह्य ह...}
पुरा पढ्नुहोस्रुपन्देहीमा एकथान कस्तुरीको बिनासहित तीनजना पक्राउ परेका छन् । अवैधरुपमा कस्तुरीको बिना ओसारपसारमा संलग्न रहेको आरोपमा उनीहरुलाई देवदह नगरपालिका– १० भलुहीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले भलुहीका टेकबहादुर बिकको घरमा शंकास्पद रुपमा बसेका अर्घाखाँची छत्रदेव गाउँपा...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी जिल्लामै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी नायब उपरीक्षक भण्डारीले विभागिय मुल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मन...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले बढ्दो जनघनत्व, शहरीकरण र यातायातको चापसँगै बढ्दो अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न वडा प्रहरी कार्यालय वालिङ स्याङजाको स्तारोन्नती गरेको छ । प्रहरी प्रधान कार्यालयले मुद्दा चलाउने अधिकार सहित जिल्ला प्रहरी कार्यालय स्याङजा मातहत रहेको वडा प्रहरी...}
पुरा पढ्नुहोस्बम बिष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका–२ बस्ने ३३ वर्षीय अमृत भन्ने देब बहादुर बिष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका–१४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा...}
पुरा पढ्नुहोस्महोत्तरीको सागरनाथ जंगलमा ५ दिनअघि मृत फेला परेकी महिलाको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् र अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ । मृतकका श्रीमान अजय महतो कोइरी र उनका सहयोगी प्रमोद राउतलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । मृत महिला भारतको सितामाढीकी राधा भनिने अप्सना खातुन रहेक...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ८२० जनालाई बढुवा सिफारिस गरेको छ । यो चौंथो सूची हो । चौथौं सूचीमा बढुवा सिफरिस हुनेहरु २०७३ मा प्रहरीमा भर्ना भएकाहरु रहेका छन् । बढु...}
पुरा पढ्नुहोस्आफ्नै बुबाको बञ्चरो हानी हत्या गरेको आरोपमा कञ्चनपुरबाट १ जना पक्राउ परेका छन् । कञ्चनपुरको लालझाडी गाउँपालिका २ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको आरोपमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी झगडा...}
पुरा पढ्नुहोस्कैलालीमा राजनीतिक दलका कार्यकर्ताले ढुंगा प्रहार गर्दा प्रहरी निरीक्षकको आँखामा चोट लागेको छ । इन्स्पेक्टर जनक बोहराको बायाँमा आँखामा चोट लागेको हो । आज राति पौने २ बजेट जोशीपुर गाउँपालिका–१ स्थित बजार व्यवस्थापन समितिको हलमा मतगणना हुँदा बोहरामाथि आक्रमण भएको हो । बोहराको क...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit