
प्रहरीले इमाडाेलमा झ्याल फोडेर घरमा चोरी गर्ने समूहका तीनजनालाई पक्राउ गरेको छ । उनीहरू चाेरीका सामान सहित चाेरी भएकाे केही घण्टामै पक्राउ परेका हुन् । महानगरीय प्रहरी प्रभाग, इमाडाेलले चोरी भएका एप्पलका ल्यापटप र मोबाइल सहित उनीहरुलाई मंगलबार बिहान तीनबजे नियन्त्रणमा लिएको हो।...}
पुरा पढ्नुहोस्गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ ग्राम सुनको गहनासहित एकजना पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले पाल्पाका राम्दिकोट–१ (हाल बागनासकाली गाउँपालिका) का ३४ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो । कतारबाट ट्रान्जिट भएर कुव...}
पुरा पढ्नुहोस्बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगर १० का हाल बुढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का हाल बालाजु बस्ने २७ वर्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सेना दिवसको अवसरमा ‘बृहत प्रदर्शनी’ को आयोजना गर्न लागेको छ । नेपाली सेनाले सेना दिवस २०७८ को अवसरमा २०७८ फाल्गुण १४, १५ र १६ गते जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको मैदानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त प्रदर्श...}
पुरा पढ्नुहोस्सरकारले डीआईजी बसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । एआईजी लामालाई शुक्रबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । उनी २ दिनका लागि मात्र एआईजी बन्नेका छन् । ला...}
पुरा पढ्नुहोस्कैलालीमा आइतबार राति मदिरा खाएर हंगामा गर्ने नेपाली सेनाका मेजर अशोकजंग शाहीविरुद्ध ‘कोर्ट अफ इन्क्वाइरी’ गठन भएको छ । घटनाबारे जानकारी भएपछि जंगी अड्डाले महासेनानीको कमाण्डमा इन्क्वाइरी गठन गरेको हो । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बुधबारदेखि इन्क्वाइरीले काम गर्न...}
पुरा पढ्नुहोस्उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो । ...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गरेका छन् । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गरेक हुन् । मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पता...}
पुरा पढ्नुहोस्भारतको मुम्बईबाट गोवा जाँदै गरेको लग्जरी क्रूजमा ड्रग्स पार्टी भइरहेको थियो । त्यसको बीचैमा एनसीबी (नार्कोटिक्स कन्ट्रोल ब्युरो) ले छापा मार्यो । पार्टीमा बलिउड स्टार साहरुख खानका छोरा आर्यन पनि पक्राउ परेका छन् । उनलाई एनसीबीको टोलीले सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ...}
पुरा पढ्नुहोस्सुनसरीको धरान–४ को जंगलमा भेटिएको शवको सनाखत भएको छ । मृतक झापा दमक ५ का ४३ वर्षीय दिनेश सिग्देल भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले पर्दाफासलाई जानकारी दिए । गत ४ फागुनमा सुनसरीको धरान उपमहानगरपालिका–४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit