
जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीमा हुँदै गरेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ । बालविवाह हुँदै गरेको थाहा पाएपछि विवाहमण्डपबाटै प्रहरीले दुलहा–दुलहीलाई नियन्त्रणमा लिएको थियो । दुलाहाको उमेर पुगेको भए पनि दुलहीको उमेर नपुगेको उजुरी प्रहरीसमक्ष आएपछि नियन्त्रणमा...}
पुरा पढ्नुहोस्कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र...}
पुरा पढ्नुहोस्संखुवासभा प्रहरीले जिल्लाको मादी नगरपालिका–१ स्थित उमलिङ खोलागाउँमा भएको सामूहिक हत्या घटनामा ज्यान गुमाउनेको मोबाइल आरोपित लोकबहादुर कार्कीको घरमा भेटिएको छ । प्रहरीका अनुसार हत्या भएकी रन्जना कार्कीको मोबाइल लोकबहादुरको घरमा भेटिएको हो । ‘लोकबहादुरको घरको धुरीमा लुका...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका तीनजनालाई बिहीवार आयोजित विशेष समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सरकारले डीआईजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बिहीबार मन्त्रीपरिषद बैठकबाट नि...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले उपरथीबाट रथीमा बढुवा भएका सरोज प्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सरकारले ११ कात्तिकमा उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी दर्...}
पुरा पढ्नुहोस्भारतको बाह्य गुुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ( ‘र’अ’) का नेपाल स्टेशन प्रमुख (एनपी स्याटालाइट चिफ) राघव भटनागर काठमाडौं ओर्लिएका छन् । भारतको नयाँ दिल्लीबाट आएको इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआइ २१५ मा ‘र’अ’ अगामी प्रमुखका रुपमा हे...}
पुरा पढ्नुहोस्नेपाली सेनाले पाकिस्तानमा २३ देखि २५ फागुन सम्म भएको 'पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता' मा स्वर्ण पदक हात पार्न सफल भएको छ । जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि १०० किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगि...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सिराहाले चोरी भएका मोटरसाइकल बरामद गरी सवारीधनीलाई बुझाएको छ । जिल्लाका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले बिहीबार सिराहा नगरपालिका–१७ माडर बस्ने रामकुमार साहलाई उनको हराएको मोटरसाइकल फेला पारी हस्तान्तरण गरेका हुन् । यस्तै, केही दिनअघि सिराहा...}
पुरा पढ्नुहोस्भारतको लखनउस्थित श्रमिकका रुपमा काम गर्दै आएका २ नेपाली किशोरहरुको उद्धार गरिएको छ । उद्धार हुनेहरुमा रौतहट गठीमाई नगरपालिका ७ बस्ने १७ वर्षीय इब्रान शेख र सुर्खेत रामपोखरा बस्ने १६ वर्षीय विकास थापा रहेका छन् । थ्री एन्जल्स बाँके, देहात संस्थ...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि बहादुर पालले प्रहरीको भवनलाई आमनागरिकको सुरक्षा प्राप्ति र स्थानीय जनताको भरोसा केन्द्रको रूपमा स्थापित गर्नसके भवन निर्माणले सार्थकता पाउने बताएका छन् । महानगरीय प्रहरी प्रभाग, बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit