
चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको ३ लाख मात्रा खोप सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार उक्त खोप प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छन् । खोपसँगै चीनले १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि सहयोग गरेको...}
पुरा पढ्नुहोस्अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर जनरल चार्ल्स ए फ्लिन नेपाल आइपुगेका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरे । नेपाली सेनाको निमन्त्रणमा नेपाल आइपुगेका उनले भोलिबाट भेटघाट तथा भ्रमण थाल्नेछन् ।...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)को मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आरोप लगाएको बताएका छन् । यसअघि आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग कहिल्यै संगत नगरेको स्थापितले दाबी गरे । मंगलबार काठमाडौं महानगरपाल...}
पुरा पढ्नुहोस्नेकपा एमालेको संसदीय दलको बैठक आज(शुक्रबार) बस्दै छ। दिउँसो तीन बजे बस्ने बैठकमा चालु संसद् अधिवेशनलाई प्रभावकारी बनाउने, सांसदहरूले विकास निर्माणबारे कार्यक्रम पेश गर्ने र दललाई एक ढिक्का बनाउने विषयमा छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए । एमाले पुनःस्थापनापछि तीनप...}
पुरा पढ्नुहोस्मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकमा आइतबार बिहान अप्रत्याशित रुपमा भीषण हिमपहिरो खस्यो । भागाभाग गर्ने क्रममा केही व्यक्ति घाइते भए । केही चौपाया बेपत्ता भए । स्थानीयका अनुसार खोँचमा गएर माटोसहित हिउँको पहाड बनेर बसेको छ । खोँच नभएको भए बस्तीसम्म क्षति पुग्ने...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताए । उनले लकडाउ...}
पुरा पढ्नुहोस्मुलुकलाईं चुनावमा लैजाने खेलअनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भन्दै नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् । प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि राष्ट्...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले सात सदस्यीय अध्यक्षमण्डलको गठन गरेको छ । नेकपा माओवादीको ८ औं राष्ट्रिय महाधिवेशन सञ्चालनका लागि अध्यक्षमण्डलको नाम नेता नारायणकाजी श्रेष्ठले हलमा प्रस्तुत गरेका थिए । उनले प्रस्ताव गरे लगत्तै हलले स्वीकृत पनि गरेको छ । अध्यक्ष मण...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले २ कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका छन् । आज नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले २ कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरह...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले आज राजीनामा दिएका छन् । अर्थ तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् । नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका उनीहरुलाई पार्टीको संसदीय दलको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit