Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् ।   मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा४ख  ८५८१ नंको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै...}

पुरा पढ्नुहोस्

रक्सी चोर्ने प्रहरीविरुद्ध एसपी आफैले थाले अनुसन्धान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन जना प्रहरीलाई रक्सी चोरेको आरोपमा निलम्बन गरिएको छ । निलम्बनमा पर्नेमा प्रहरी सहायक निरीक्षक नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नु कुमार राय र नरेशकुमार राय छन् ।   जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हीराबहादुर पाण्डेले ती प्रहरी अधिकारीलाई...}

पुरा पढ्नुहोस्

सेनानी गाेपाल सिंहकाे नेतृत्वमा २०५ शान्ति सैनिक सुडान प्रस्थान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन  सेनानी गोपाल सिंहको नेतृत्वमा चन्दननाथ गणको आठौं डफाको अन्तिम शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ ।     सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २०५ जना नेपाली श...}

पुरा पढ्नुहोस्

सोलुखुम्बुमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।        आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३...}

पुरा पढ्नुहोस्

लेटाङमा कर्फ्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।   दक्षिणमा ल...}

पुरा पढ्नुहोस्

सशस्त्र हमलामा मालीमा पाँच सैनिक मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक सैन्य गस्तीमा भएको हमलामा मध्य मालीमा पाँच सैनिक र तीन आतंकवादी मारिएका छन् ।   मालीको सशस्त्र बलले आफ्नो वेबसाइटमा जनाएअनुसार सेनाको अपरेसन गस्ती टोलीले आइतबार बिहान ११ः४५ बजे एक सशस्त्र आतंकवादी समूहलको हमला विरुद्ध जवाफी प्रतिक्रिया दिएको थियोजसमा सेनाको पाँचवटा गाडी पनि आक्रमणको क्...}

पुरा पढ्नुहोस्

किशोरीमाथि सामूहिक बलात्कारको घटना गाउँमै मिलाउन दबाब

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनुषामा गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार प्रयासको घटनामाथि प्रहरीको हस्तक्षेपपछि मुद्दा दर्ता भएको छ । सबैला नगरपालिकामा एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको थियो । उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताहरूले गाउँमै मिलाउन दबाब दिएका थिए ।   सबैला–१२...}

पुरा पढ्नुहोस्

सेनाको २ दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’ सुरु 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’  बुधबारबाट शुभारम्भ गरेको छ ।     नेपाली सेनाको कार्यालय जंगी अड्डामा २ दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ आज प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा शुभारम्भ भएको हाे&nb...}

पुरा पढ्नुहोस्

बाला चतुदर्शीमा पाशुपत क्षेत्रमा आएका चारजना श्रदालुका सिक्री लुटने भारतीय पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले बाला चतुदर्शीमा पाशुपत क्षेत्रमा सतविज छर्न आएका श्रदालुको सुनको सिक्री लुटने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।    महानगरीय अपराध महाशाखाको गौशाला पिसिबीबाट खटिएको टोलीले भारतको बिहार चम्पारनका ५० वर्षीय सुरेन्द्र रायलाई पक्राउ गरेको हो ।    महाशाखाका अनुस...}

पुरा पढ्नुहोस्

नेपाली सेनाको ‘अभ्यास हातेमालो–४’ सम्पन्न 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी पार्ने उद्देश्यका साथ सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैह्रसरकारी निकायका प्रतिनिधिलाई सहभागी गराई सञ्चालन गरेको ‘अभ्यास हातेमालो–४’ सम्पन्न भएको छ ।   मंगलबार जंगी अड्&zw...}

पुरा पढ्नुहोस्