
रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले आज नेपाली सेनाको मुख्यालय जंगा अड्डाको भ्रमण गरेका छन् । रक्षा सचिवमा नवनियुक्त शर्मालाई सेनाले जंगीअड्डामा स्वागत गरेको हो । जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति,सेनाको संगठनात्मक संर...}
पुरा पढ्नुहोस्जिल्ला अस्पताल कालिकोटमा ब्लड बैंक नहुुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् । अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुुँदा रक्त संकलनमा समस...}
पुरा पढ्नुहोस्एक अल्लारे युवाको असुरक्षित यौन सम्पर्कको यो कथा अझै पनि उत्तिकै समसामयिक छ । तत्कालिन अवस्थामा यसको अनुसन्धानमा जुटेका प्रहरी अधिकारीलाई सोच्न बाध्य बनाएको यो घटनाको निर्माण तथा प्रस्तोता एभिन्युज टेलिभिजनका लागि पर्दाफासका सम्पादक दीपक खरेलले गरेका हुन्।}
पुरा पढ्नुहोस्खोटाङका किसान युवराज राईलाई अलैंची किन्ने भनेर एक व्यक्तिले सम्पर्क गरे । सम्पर्क गर्ने व्यक्तिले अलैंची धेरै परिमाणमा जम्मा गरेर इटहरीमा बेच्ने बताएका थिए । राईले खोटाङ साकेला गाउँपालिका–२ बस्ने रन्जीत राई समेत ४ जनाको साथ लगाई १५० मन अलैंची पठाए । इटहरीमा सम्पर्क गर्दा द...}
पुरा पढ्नुहोस्चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्यामा उनकै गणका सिपाही गंगाधर ढकालको संलग्नता पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले गुरुङको हत्यमा संलग्न रहेको आरोपमा ढकाललाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको एसपी ओम अधिकारीले पर्दाफासलाई बताए । उनका अनु...}
पुरा पढ्नुहोस्सरकारले नेपाली सेनाको रिक्त रथी पदमा उपरथी बालकृष्ण कार्कीको बढुृवा गरेको छ । २९ भदौंमा बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार रथीमा बढुवा भएका उनलाई बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । जंगी अड्डाले रथीमा पदोन्नति भएका कार्की बलाध्यक्षमा नियु...}
पुरा पढ्नुहोस्प्रदेश १ सभाका सांसद बिन्दिया कार्कीका छोरा रविन सिंह कार्की पक्राउ परेका छन । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले आइतबार ४ बजे पक्राउ गरेको हो । उनले चलाएको कारले पैदलयात्रीलाई ठक्कर दिँदा २० जेठमा एक जना पैदल यात्रुको मृत्यु भएका थियो , घटनामा एक जना...}
पुरा पढ्नुहोस्कृष्ण आचार्य गाडी पार्क गरेर वीर अस्पतालको इमरजेन्सी वार्डमा छिरेँ । बेड नम्बर १०७ । १२–१३ वर्षीया बालिका बेडमा पल्टिरहेकी थिइन् । तर, उनको हातमा कुनै ब्यान्डेज थिएन । मैले मज्जैसँग नियालेँ । हात भाँचिएको कुनै पनि संकेत पाइनँ । बरु अनुहारमा केही चोट देखियो । दिदीले अफ...}
पुरा पढ्नुहोस्अघिल्लो हप्ता चार दिनको अन्तरमा दुई जना नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी)ले कोरोनाका कारण ज्यान गुमाए । जेठ ६ गते डिएसपी राजकुमार केसीको उपचारका क्रममा निधन भएको हो । महराजगञ्जस्थित प्रहरी अस्पतालमा ज्यान गएको थियो । मृतक केसी महानगरिय प्...}
पुरा पढ्नुहोस्भूपेन्द्र बडुवाल हत्या प्रकरणमा कैलाली प्रहरीले २१ जना आरोपितमध्ये १२ जनालाई पक्राउ गरेको छ । घटनाका मुख्य आरोपित नविन रावल लगायत बाँकी भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । कैलाली प्रहरीले भूपेन्द्रको हत्या घटना दुई पक्षबीचको झगडाका कारण भएको निष्कर्ष निकालेको छ । प्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit