Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

एसएसपी शौरभ राणा डीआइजीमा बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एसएसपी शौरभ राणा डीआइजीमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा बिहीबार बसेको बढुवा समितीको बैठकले राणालाई बढुवा सिफारिस गरेको हो ।    राणा महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याचमेट हुन् । उनी २०४९ बैशाख १९ मा प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् ।    गौतम बुद्ध...}

पुरा पढ्नुहोस्

ड्युटी सकिएपछि कार्यालय परिसरमै आत्महत्या गरे प्रहरी जवानले

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दियाको बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानले कार्यालय परिसरमै आत्महत्या गरेका छन् ।   पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय प्रहरी जवान कुशल खाम्चाले कार्यालय परिसरमा रहेको अम्बाको बोटमा झुण्डिएर आज बिहान आत्महत्या गरेको जिल्ला प्रहरी कार्या...}

पुरा पढ्नुहोस्

डेढ महिनामा सेनाको ३६ हजार सुरक्षात्मक कारबाही

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले ‘अपरेशन महाहन्ट’ अन्तर्गत पछिल्लो डेढ महिनामा ३६ हजार २८७ सुरक्षात्मक कारबाही गरेको छ । महाहन्टको सातौं संस्करण सुरु भएको उक्त अवधिमा निकुञ्ज सुरक्षार्थ तैनाथ युनिटहरूबाट पेट्रोल, चेक प्वाइन्ट र स्वीपलगायत गरी सो संख्यामा कारबाही गरिएको हो ।   सेनाले राष्ट्रिय...}

पुरा पढ्नुहोस्

कञ्चनपुरमा नक्कली नोट र मेसिनसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरीया बस्ने २५ वर्षीय सञ्जय रानालाई १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।    रानाले नक्कली नोट छाप्ने कार्य गर्ने गरेको भन्ने सूचनाको आधारमा जि...}

पुरा पढ्नुहोस्

बाबु सेनामा केशकर्तक थिए, छाेरी बन्ने भइन् लप्टेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनामा केशकर्तक अर्थात कपाल काट्ने पदबाट अवकाश पाएका एकजना सैनिक  सुरिन्दर ठाकुरकी छोरी चन्दाकुमारीले सेनाको अधिकृत क्याडेटमा नाम निकालेकी छिन् ।   सेनामा केशकर्तक पदमा रहेरपनि छाेरीलाई  सैनिक अधिकृत जस्तो सम्मानित तथा प्रतिस्पर्धात्मक पदकाे दाबेदार बनाउन सुरिन्दर...}

पुरा पढ्नुहोस्

अबैध मुद्रा सहित त्रिभुवन विमानस्थलबाट २ भारतीय पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अबैध विदेशी मुद्रा सहित काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ परेका छन् ।          पक्राउ पर्नेहरुमा इशाक खान र इब्राहिम खान रहेका छन् ।    प्रहरीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा...}

पुरा पढ्नुहोस्

जंगी अड्डामा नेपाली सेना सम्बन्धी बृहत प्रदर्शनी सुरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले आजदेखि जंगी अड्डामा ‘निःशुल्क बृहत प्रदर्शनी’ को शुभारम्भ गरेको छ ।     सेना दिवस २०७८ को अवसरमा नेपाली सेनाद्वारा आयोजना गरिएको नेपाली सेना सम्बन्धी  बृहत प्रदर्शनी २०७८ को आज प्रधानसेनापति प्रभुराम शर्माले समुद्घाटन गरेका थिए ।    &...}

पुरा पढ्नुहोस्

९० लाखको चिठ्ठा परेको लोभमा फस्दा यसरी गुम्यो २९ लाख

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु. २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई रु. ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी रु. २९ लाख गुमाउनुपरेको हो ।...}

पुरा पढ्नुहोस्

दाई–भाई मिलेर १५ महिनाको छोरा अगाडी आमाकाे पटक–पटक गाडीले कुल्चिएर हत्या  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कुसुम लोधलाई १५ फागुनको रात एक्कासी हुँइकिदै आएको गाडीले ठक्कर दिँदा उनको १५ महिनाको छोरो बाबुको काखमा थियो । कुसुम भुईमा पछारिन । अघि बढेको गाडी फर्केर आयो । एर्कोपटक कुसुमलाई कुल्चियो । फेरि पनि फर्केर आएको गाडी तेस्रो पटक कुसुमलाई कुल्चिएपछि अघि बढ्यो ।  यतिबेलासम्म कुसुमको प्राण गइसकेक...}

पुरा पढ्नुहोस्

भागरथी प्रकरणमा आएको नयाँ ‘ट्वीस्ट’बारे के भन्छन् डीआईजी सुवेदी ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा पक्राउ परेका आरोपीको बुबाले आइतबार पत्रकार सम्मेलन गरे । सम्मेलनमा आरोपी किशोरका बुबा दीपकराजले छोरालाई धम्क्याएर फसाइएको बताए ।    दीपकराजका अनुसार किशोरले आफू न...}

पुरा पढ्नुहोस्