
प्रधान सेनापति प्रभुराम शर्माले मंगलबार नेबनानका पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् । शनिबारदेखि लेबनान भ्रमणमा रहेका शर्माले मंगलबार लेबनानका प्रधानमन्त्री नाजिब अज्मी मिकाटी, रक्षामन्त्री माउराइस स्लीम, सभामुख नबिह बेरी र नेबनानी सेनाका प्रमुख जोसेफ खलिल औनसँग शिष्टाचार भेट...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले शहरको रुप नलिइसकेका बस्तीहरुलाई पनि व्यवस्थित गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै गृहमन्त्री खाणले आधुनिक बस...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढ...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले काठमाण्डौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाइकल सहित २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर घर भई चाबहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धु...}
पुरा पढ्नुहोस्हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहरू बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन् । अमेरिकी रा...}
पुरा पढ्नुहोस्नेपाली सेनाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र रक्षा सचिव किरणराज शर्मालगायत रक्षा तथा अर्थ मन्त्रालयका उच्च पदाधिकारीहरुलाई आफ्नो भिजन २०३० र बंकर टु ब्यारेक अभियान सम्बन्धी जानकारी गराउनुका साथै स्थलगत भ्रमण गराएको छ । प्रधानसेनापति प्रभुराम श...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको बताएको छ । राष्ट्रपति विद्या भण्डारीलाई प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार बुझाएको आयोगको ३१ औं वार्षिक प्रतिवेदनमा करिब २ अर्व रुपैयाँ बिगो मागदाबीसहित ४ सय ४३ जना उपर मुद्धा दर्ता भएको उल्लेख छ । ...}
पुरा पढ्नुहोस्सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुंगो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन । ललितपुरको बालकुमा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै सभापति पदका लागि उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दिने पक्का भइसकेको छ । उनी आफू यसपटक सभापतिका लागि स्वाभाविक रुपमा दाबेदार भएको बताउँछन् । १३ औं महाधिवेशनमा सभापति पदका लागि शेरबहादुर देउवालाई सहयोग गरेको र १४ औंमा आफूलाई समर्थन...}
पुरा पढ्नुहोस्कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनको लागि सर्वेक्षण कार्य सुरु गरिएको हो । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा क्षेत्र, त्यसैगरी लालझ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit