Tuesday, 17 June 2025 | २०८२ असार ३, मङ्गलबार

सम्बन्धित समाचार

यसरी बढ्दै छ हनी ट्रयापको जालो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

केही दिनअघि महानगरीय अपराध महाशाखाको टोलीले दुई महिलालाई पक्राउ ग¥यो । सुर्खेत वीरेन्द्रनगर घर भएकी लालसरी शाही (ललिता) र उनकी सहयोगी कल्पना हमाल पक्राउ पर्नुको कारण थियो, हनीट्रयाप ।   प्रहरीका अनुसार कोटेश्वर बस्ने एक पुरुषलाई ललिताले सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाइन् । कोठाम...}

पुरा पढ्नुहोस्

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जर्मनी,  इजिप्ट, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।   राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, डाक्टर थाँमस हाइनरिस...}

पुरा पढ्नुहोस्

कांग्रेस किन अलमलमा ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  आफ्नै नेतृत्वमा संविधान निर्माण गरेको नेपाली कांग्रेस यतिबेला त्यही संविधानको संरक्षणबाट चुकिरहेको छ ।      मुलुकमा विकसित राजनीतिक घटनाक्रममा पुरानो पार्टी कांग्रेस अहिले मझधारमा देखिएको छ । उसको आगामी कार्यदिशा के हो भन्नेमा ऊ आफैं अलमलमा देखिन्छ ।  ...}

पुरा पढ्नुहोस्

१९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ ।    यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मीसमेत समाविष्ट उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट आज बिहान कार्यक्षेत्रतर्फ प...}

पुरा पढ्नुहोस्

महामारीमा यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यही रोकिने वाला छैनन् : गगन थापा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा धकेलेको बताएका छन् ।   राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गरेपछि उनको यो प्रतिक्रिया आएको हो ।...}

पुरा पढ्नुहोस्

सर्लाहीमा प्रहरी र विद्यार्थीबीच झडप, हवल्दारसहित ३ घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्लाहीको धनकौल गाउँपालिकामा बुधबार विद्यार्थी र प्रहरीबीच झडप हुँदा हवल्दारसहित ३ जना घाइते भएका छन् । घाइते हुनेमा हवल्दार राजेश सिंह छन् । यस्तै, दुई जना विद्यार्थी पनि घाइते भएका छन् ।    विद्यालयमा साइकल वितरण र व्यवस्थापन समितिको गठनको विषयमा विद्यार्थीहरु आन्दोलित थिए । विवाद...}

पुरा पढ्नुहोस्

कात्तिक २८ देखि फाइजर खोपको पहिलो मात्रा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ ।    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको जानकारी दिएका छन् । न...}

पुरा पढ्नुहोस्

लागूऔषध मुद्दामा थुनामा रहेका कैलाली कारागारका कैदीको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलाली कारागारमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–३ का २० वर्षीय श्यामबहादुर थापा मगर छन् ।   मगर लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । उनी दुई महिनादेखि फोक्सो सम्बन्धी समस्याका कारण बिरामी रहेको जेलर नरबहादुर थापाले बताए । उनका अ...}

पुरा पढ्नुहोस्

सरकारको साझा कार्यक्रम र कार्यविधिले पायो अन्तिम रुप, आज सार्वजनिक हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रुप दिइएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका शीर्ष नेताहरु, मन्त्रीहरु र कार्यदलका संयोजक सहभागी भएको बैठकले प्...}

पुरा पढ्नुहोस्

सशस्त्रमा डीएसपी बढुवाका लागि आवेदन माग र म्याद थप (सच्चाईएको)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीमा साधारण समूह, कानून उपसमूहतर्फका डीएसपीको बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको डीएसपीमा बढुवा प्रक्रिया शुरु गरेको हो ।     सशस्त्र प्रहरीकाे बढुवा समिति सचिवालयले सशस्त्र प्रहरी बलमा साधारण समूह, कानून उपसमूहको रिक्त डीएसपी...}

पुरा पढ्नुहोस्