
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको विश्वास र अभिभारालाई तलमाथि पर्न नदिने गरी सेवक भएर काम गर्न स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । सो पार्टीको केन्द्रीय स्कुल विभागले आज काठमाडौँमा आयोजना गरेको दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्य...}
पुरा पढ्नुहोस्राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्यनै समाप्त पार्ने प्रयास गरेको आरोप लगाएका छन् । अध्यक्ष थापाले हामीले आर्दश मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न पार्टी नेतृत्वसँग गरिएको आग्रहलाई बेवास्ता गरेर...}
पुरा पढ्नुहोस्काठमाडौं । तत्कालीन सरकारले २०७४ मा निर्वाचनको घोषणा गरेपछि निर्वाचन आयोगले मतपत्र छपाइका लागि भन्दै करोडौं रकम खर्चेर प्रिन्टर मेसिन खरिद ग¥यो । निर्वाचनपूर्व २१ करोड ८३ लाख ४० हजारमा दुईवटा कलर प्रिन्टर मेसिन खरिद गरिएको थियो । तर, त्यो प्रिन्टरबाट आयोगले मतपत्र भने छापे...}
पुरा पढ्नुहोस्अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका–१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका&ndash...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले आफूहरुसँग १४९ जना सांसद रहेको दाबी गरेका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा नेताहरुले यस्तो दाबी गरेका हुन् । आफ्नो पक्षमा बहुमत सांसद भएको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ती सांसदको...}
पुरा पढ्नुहोस्तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबिच एकताका लागि सात बुँदे सहमति भएको थियो । बाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुबै दलले अनेपक्षित मत ल्याएका थिए । उत्तरी छिमेकीका लागि यो धेरैवर्षपछि नेपालबाट आएको सुखद खबर थियो । चिनियाँ कम्युनिष्ट प...}
पुरा पढ्नुहोस्अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद भएपछि बचतकर्तामा छटपटी बढेको हो । ‘भोलिको दुःखको साथी हुने आश...}
पुरा पढ्नुहोस्नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस.जयशङ्करबीच आज भएको वार्तामा कोभिड–१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको छ । दुबै देशका परराष्ट्...}
पुरा पढ्नुहोस्आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्...}
पुरा पढ्नुहोस्सुनसरीका ४ वटा गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्रका पालिकामा निषेधाज्ञाको आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतीय सीमा जोडिएका भोक्राह नरसिंह, कोसी, हरिनगर र देवानगन्जमा आज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit