
सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्कोरोना संक्रमितको संख्या बढेसँगै बजारमा नक्कली रिमडेसिभिर औषधि पनि फेला पार्न थालेका छन् । यो समस्या छिमेकको भारतमा बढी देखिएको छ । दिल्ली प्रहरीले नक्कली रिमडेसिभिर औषधि बेच्ने गिरोहलाई पक्राउ गर्दै नक्कली रिमडेसिभिर समेत सार्वजनिक गरेको छ । जटिल अवस्...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरेका कामहरुको तथ्य र तथ्यांकमा टेकेर संसदभित्र बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले मिथ्यांक अघि सारेर संसदबाहिर सभा सम्मेलनमा नभई तथ्यमा संस...}
पुरा पढ्नुहोस्प्रथम विश्वयुद्धमा ब्रिटेनको तर्फबाट लडाइँ गरेका ३ लाख २० हजार पञ्जाबी सैनिकहरुको बारेमा हालै खुलासा भएको छ । उनीहरुको पहिचानबारेको फाइल पाकिस्तानको लाहोर संग्रहालयमा ९७ वर्षदेखि रहे पनि बाहिर सार्वजनिक हुन सकेको थिएन । तर, बिहीबार युद्धविराम दिवसको अवसरमा उक्त फाइल डिजि...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले देशको आर्थिक...}
पुरा पढ्नुहोस्शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पत्तिहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन् । आइतबार मन्त्री पौडेलले केशर महलको निरीक्षण गर्दै महल परिसरमा रहेको जमीन निजी क्षेत्रलाई प्रयोजनको लागि नदिने बताएका हुन् । उनले विभिन्न...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशसभाका तीन प्रदेशसभा सदस्यसहित एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभामा मंगलबार प्रदेशसभा सदस्यसहित १५३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक सपना सुवेदीले जानकारी दिइन् । मंगलबारको बैठकको सुरुमै नेकपा ए...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहको आज स्थायी कमिटीको बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पक्षका चार नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएपछि नेपाल समूहले नयाँ रणनीति बनाउन बैठक बस्न लागेको हो । बिहीबार पोखरामा आयोजित का...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसिसी सम्झौताला...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छन् । नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit