Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

डर देखाएर रकम असुल्ने नक्कली वन कर्मचारी र पत्रकार पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वनको कर्मचारी र पत्रकार हौं भन्दै ठगी गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–६ जुटविकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल छन् ।    उनीहरुले ‘हामी वनको कर्म...}

पुरा पढ्नुहोस्

ट्राफिक नियम मिच्नेको प्रमाण जुटाउन सडकमा ‘सर्भिलेन्स भ्यान’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई निगरानी, कारबाही र सचेतनाका लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आइतबारदेखि परिचालन गरेको छ ।     उपत्यकाको व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सड...}

पुरा पढ्नुहोस्

प्रहरीका यी ७०२ सिपाही भए हवल्दार बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो ।    हेरौं बढुवा सूचीः   }

पुरा पढ्नुहोस्

सिरियामा अनडोफ मिसनमा कार्यरत नेपाली शान्ति सैनिक पुरस्कृत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघले सिरियामा सञ्चालन गरिरहेको अनडोफ मिसनमा कार्यरत नेपाली शान्ति सैनिकलाई मेडलसहित पुरस्कृत गरिएको छ ।    राष्ट्र संघका अनुसार आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गरेका कारण उनीहरुलाई पुरस्कृत गरिएको हो । अनडोफ मिसनका फोर्स कमान्डर (एफसी) लेफ्टिनेन्ट जनरल ईश्वर...}

पुरा पढ्नुहोस्

इन्स्पेक्टर डम्बर विश्वकर्मा बने ‘सर्वोत्कृष्ट प्रहरी’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय पाँचथर दरबन्दी भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) डम्बर विश्वकर्मा प्रदेश १ को वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।   विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ रहेकाले उनलाई पुरस्कृत गरिएको प्रदेश १...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ४८८ जना सईको चौथो सूचीमा वरिष्ठ सईमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा आइतबार  ४८८ जनालाई बढुवा सिफारिस गरेको छ ।    यसअघि तेस्रो सूचीमा शनिवार ३२२ जनाको बढुवा सिफारिस भएको थियो । बढुवा सिफारिस हुनेहरु २०७० र २०७१ &nb...}

पुरा पढ्नुहोस्

अपरेशन क्वाकमा समातिए दीर्घायुदेखि न्युरो अस्पतालसम्मका ७ नक्कली चिकित्सक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शैक्षिक प्रमाणपत्र किर्ते गरी चिकित्सक बनेका ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दीर्घायुदेखि न्युरो अस्पतालसम्मका चिकित्सक छन् ।   ‘अपरेशन क्वाक’ अन्तर्गत उनीहरुलाई आइतबार देशका विभिन्न स्थानबाट पक्राउ गरी आज ब्युरो...}

पुरा पढ्नुहोस्

एआइजीहरुको सरुवा (अपडेट)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अपडेट  गृहले गरेको प्रस्ताव मन्त्रीपरिषद्ले हेरफेरगर्दै एआइजी सरुवाको पत्र भर्खरै प्रहरी प्रधान कार्यालय पुगेको छ ।    सरुवा सूची अनुसार एआइजी हरिबहादुर  पालको कार्य विभाग, निरजबहादुर शाहीको अपराध अनुसन्धान विभाग, प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय, विश्वर...}

पुरा पढ्नुहोस्

गैरकानुनी गतिविधिमा संलग्न २२ चिनियाँ पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा काठमाडौंबाट २२ चिनियाँ नागरिक पक्राउ परेका छन् ।   अध्यागमन विभाग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।   उनीहरुको साथबाट चार सय मोबाइल सेट, ठूलो संख्यामा ल्यापटप र केही नगद पनि...}

पुरा पढ्नुहोस्

भक्तपुरमा पर्खालबाट हाम्फाल्दा आमाको मृत्यु, छोरा घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरमा आमाछोरा नै पर्खालबाट हाम्फाल्दा आमाको घटनास्थलमा मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।    मध्यपुर ठिमी नगरपालिका–५ कमेरेटारमा भाडामा बस्ने आमाछोरा बुधबार राति साढे १० बजे पर्खालबाट हाम्फालेका हुन् । मृत्यु हुनेमा मोरङको सुन्दर हरैचा–९ बिराटचोक घर भएकी ७४ वर्षी...}

पुरा पढ्नुहोस्