
नेपाली सेनाको सहायक रथी पदबाट अवकाश प्राप्त डा. उमेशकुमार भट्टराईको हृदयाघातबाट निधन भएको हो । भट्टराईको बिहीबार राति हृदयाघातबाट मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको छ । भट्टराई सेनामा अत्यन्त मृदुभाषी, मिलनसार र अध्ययनशील सैनिक अधिकृतको रुपमा परिचित थिए । ...}
पुरा पढ्नुहोस्उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । कञ्च...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका तर्फबाट प्रकाशित सञ्चित विनियोजन कानुनमा नेपाल र नेपाली सेनालाई दिइने वैदेशिक सहायताको उल्लेख गरिएको छ । उक्त दस्तावेजमा तत्कालीन माओवादी द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाको अनुसन्धानमा नेपाली सेनाले निर्वाह...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौँको स्वयम्भूबाट ४ वटा ढलोटको मूर्ति सहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान ३ बजे काठमाण्डौ महानगरपालिका १५ डल्लु स्थितबाट शंकास्पद अवस्थामा बाटोमा हिडिरहेका जिल्ला सिन्धुपाल्चोक थानी ६ घर भएका १८ वर्षीय सुदीप नेपाली र जिल्ला रसुवा श्याप्रुबेंशी २ घर...}
पुरा पढ्नुहोस्ललितपुरको बालकुमारीबाट अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर लिलतपुरका अनुसार विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय सुरेन्...}
पुरा पढ्नुहोस्नेपाली सेनाको प्रयासमा प्रतिकुल मौसमका कारण मुलुकका विभिन्न स्थानहरुमा अत्याधिक हिमपात भई अवरुद्ध भएका सडक खण्ड खुलाइएको छ । नेपाली सेनाद्वारा माघ २० गते अन्य सुरक्षा निकायहरुको सहयोगमा बैतडी जिल्लास्थित दशरथचन्द राजमार्ग (सतबाँझ–गोठलापानी) र महाकाली लोकमार्ग (खोडपे-पाटन...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सातजना महिलालाई पक्राउ गरेको छ । ब्यूरोले बिहीबार पत्रकार सम्मेलन गर्दै गत जेठ २६ देखि ३१ गते एक साताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित ७ जना अफ्रिकी नागरिक पक्राउ गरेको जानकारी दिएको हो ।&nbs...}
पुरा पढ्नुहोस्सिराहको मालपोत कार्यालय लहानमा आइतबार दिउँसो बम विस्फोट भएको छ । दिउँसो १२ बजेर ४० मिनेटमा कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजिक कुकर बम विस्फोट भएको हो । विस्फोटमा परी हालसम्म ६ जना घाइते भएको लहान प्रहरी प्रमुख डीएसपी तपन दाहालले बताए । उनका अनुसार विस्फोटबाट घाइते कार्यालयका नायब...}
पुरा पढ्नुहोस्ब्राउन सुगरको कारोबारमा पक्राउ परेका चर्चित र्यापर आशीष राना ‘लाउरे’ अझै थप ११ दिन हिरासतमै बस्नुपर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीलाई आज अदालतले लाउरेविरुद्ध थप ११ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । ब्राउन...}
पुरा पढ्नुहोस्सिभिल सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङविरुद्ध १४८ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ । उनलाई सिभिल सहकारीको अर्बौं रकम हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असोज १९ मा पक्राउ गरेको थ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit