
काठमाडौं महानगरपालिका–१८ डल्लुबाट लागूऔषधसहित दुुई जना प्रहरी जवानलार्ई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नियन्त्रित लागूऔषध ६३ एम्पुल नुर्फिन, ५८ एम्पुल डाइजेपाम र ६५ एम्पुल फेनारगन सहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा बैतडी डिलासैनी गाउँपालिका&ndas...}
पुरा पढ्नुहोस्झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकवध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए ।...}
पुरा पढ्नुहोस्संगठनको नीतिनियम, अनुशासन र मर्यादालाई उल्लंघन गर्दै सशस्त्र प्रहरीका एक एआईजी आफ्नो पदावधि लम्ब्याउन शक्ति केन्द्र धाउन थालेका छन् । अवकाशको मिति नजिकिएपछि राजनीतिक सोर्सफोर्सबाट आफ्नो पद जोगाउन उनी नेताहरुको घरघर पुग्न थालेका हुन् । सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षकहरु...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ३४ एसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले केही जिल्ला प्रमुखहरुको फेरबल सहित सरुवा सूची सार्वजनिक गरेको हो । काभ्रेमा चक्रराज जोशी, बारामा दिलीप सिंह देउवा, सिरहामा अर्जुनप्रसाद तिमिल्सिना, पाल्पामा जनकबहादुर शाही, पूर्वी नवलपरासीमा प्रज्ज्वल महर्जन, झापामा विश...}
पुरा पढ्नुहोस्प्रहरीले विदेश अध्ययन तथा रोजगारीमा जाने सेवाग्राहीका लागि नक्कली कागजपत्र बनाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले सरकारी छाप किर्ते गरेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको हो। त्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट ब...}
पुरा पढ्नुहोस्वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकाघरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी कल्पाकै दाजुको पाँच...}
पुरा पढ्नुहोस्नेपाली सेनाले कोभिड–१९ महामारीका कारण स्थगित भएको भर्ना प्रकृया सुचारु गरेको छ । सेनाले बिहीबार एक बिज्ञप्ती मार्फत अधिकृत क्याडेटको खुलादेखि आन्तरिक प्रतिस्पर्धासम्म खुला गर्ने जनाएको हो । सेनाद्धारा जारी बिज्ञप्तीमा स्थगित भएको सिसं ६२ अधिकृत क्याडेटको भर्ना खोलेको हो । }
पुरा पढ्नुहोस्सरकारले रक्षा सचिवमा बाग्मती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई नियुक्त गरेको छ । सरकारले रक्षा सचिव बेगेन्द्रराज पौड्यालले अनिबार्य अवकाश पाएपछि रिक्त रहेको स्थानमा शर्माको सरुवासहित नियुक्त गरेको हो । उच्च सरकारी स्रोतका अनुसार शर्मालाई २१ पुसमा बसेकाे मन्त्रिपरिषद् बैठ...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको आह्वानमा अति सम्बेदनशील तथा द्वन्द्वग्रस्त क्षेत्रको सुरक्षामा नेपाली शान्ति सैनिक खटिने भएका छन् । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मध्य अफ्रिकी गणराज्य र दक्षिण सुडान तथा सुडानको सीमा क्षेत्रमा फोर्स मुख्यालयको सुरक्षामा नेपा...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने तयारी गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार दुवै सुरक्षा निकायमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाएर ३२ वर्षे बनाउन मन्त्रालयले प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाउन थालेको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit