
नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पेट्रोल टोलीले हतियारसहित एक जना शिकारीलाई पक्राउ गरेको छ । शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतको त्रिपुरासुन्दरी नगरपालिका–११ स्थित थर्मु निगालीगौराबाट जीवजन्तुको तस्करीमा संलग्न त्रिपुरासुन्दरी नगरपालिका–६...}
पुरा पढ्नुहोस्मुलुकभर कोरोना संक्रमण बढेपछि अधिकांशजसो जिल्लामा निषेधाज्ञा लागू भएको छ । विगतको लकडाउनको अवस्थामा घरेलु हिंसा, आत्महत्या, बलात्कार जस्ता घटनाहरु बढेको तथ्यांक सार्वजनिक भएका थिए । यस्तै, भारतसँगका सीमावर्ती क्षेत्र हुँदै लागूऔषधलगायत सामग्रीको तस्करी र मानव बेचबिचनका घटना बढेका...}
पुरा पढ्नुहोस्महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् । स्थानीय मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ । ...}
पुरा पढ्नुहोस्रुपन्देहीको वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदर्शन पन्थी जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पन्थीसहित अन्य तीन प्रहरीलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ बाट सम्मानित गरेको हो । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका उच्च पदहरुमा बढुवाको तयारी सुरु भएको छ । डीआईजी, एसएसपी र एसपीमा ठूलो संख्यामा पदहरु रिक्त भएकाले बढुवाको तयारी थालिएको हो । हाल प्रहरीमा प्रशासनतर्फ २० डीआईजी दरबन्दी छ । त्यसमध्ये हालै एआईजीमा बढुवा सिफारिस भएकाहरुको बढुवापछि १७ पद खाली हुनेछ । सरकारले पुरानो बढुव...}
पुरा पढ्नुहोस्सिरहाको मिर्चैया नगरपालिका–७ स्थित सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । &nbs...}
पुरा पढ्नुहोस्सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका समर्थकबीच मंगलबार राति झडप भएको छ । झडपमा एमाले समर्थक दुई जना घाइते भएका छन् भने चार प्रहरीलाई सामान्य चोट लागेको छ । सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा दुई पक्षबीच झडप भएको सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर बिष्टले पर्दाफासल...}
पुरा पढ्नुहोस्एभिन्युज टेलिभिजनमा ११ वर्ष अघि प्रशारित याे सामाग्री अझै सान्दर्भिक रहेकाले यहाँ राखेका छाैं । याे तत्कालिन एभिन्युज टेलिभिजनकाे सामाग्री हाे । यसकाे निर्माता र प्रस्ताेता दीपक खरेल भएकाले सम्झनाका लागि यहाँ राखिएकाे हाे ।}
पुरा पढ्नुहोस्प्रदेश नं. १ प्रहरी तालिम केन्द्र विराटनगरमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१ दीक्षित भएका छन् । २०७७ साल मङ्सिरबाट सञ्चालित सय ३८ औँ समूहको सो तालिममा प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण र दंगा प्रहरी गण सुनसरी दुहवीबाट उनीहरु दीक्षित...}
पुरा पढ्नुहोस्कोरोना महामारीका कारण स्थगित गरिएको नेपाली सेनाको भर्ना कार्यक्रम फागुन १ गतेदेखि पुनः सञ्चालन हुने भएको छ । नेपाली सेनाको दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरुमा ०७८/७९ को वार्षिक कार्यतालिका अनुसार भर्ना छनोट परीक्षा कार्यक्रमहरु माघ ११ गते अनिश्चित कालको लागि स्थगित भएको थियो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit