
फोटो खिच्ने बहानामा बालबालिकालाई अपहरण गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका ५ बस्ने खेमबहादुर पौडेल रहेका छन् । उनले फागुन ५ गते सैनामैना नगरपालिका ४ बुद्दनगर स्थित प्रभात बोडिङमा पढ्न हिँडेका १२...}
पुरा पढ्नुहोस्बलात्कारको झुठो जाहेरी दिदाँ सुर्खेत जिल्ला अदालतले केही दिनअघि साढे तीन वर्षको सजाय तोकेकी महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले उनका एकजना साथीसहित पक्राउ गरेको छ । दुबैले योजना बनाएर काठमाडौंका एकजना ब्यक्तिलाई बलात्कारको आरोपमा फसाउने भन्दै रकम असुली रहेको जाहेरीपछि महाशाखाले दुबैलाई पक...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । रूपन्देही, गोरखा, बागलुङ, गुल्मी, सिन्धुली, धनकुटा र डोटीका प्रहरी प्रमुखहरु फेरिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, गोव...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीमा एकजना अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गरेको बिषय संसदको राज्य ब्यवस्था समितिको क्षेत्राधिकारमा पुगेको छ । समितिको बुधबारको बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दरबन्दी थप ऐन अनुसार भएको समितिलाई बताए । उनको तर्क थियो, संसदले...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोनबाट नेपाल प्रहरीमा ६७१ जना संक्रमित भएपनि कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेटियन्ट ओमिक्रोनबाट प्रहरीहरु पनि संक्रमित भएको तर...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् । &nbs...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौं–६ बौद्धबाट अनलाइन जुवा खेलमा संलग्न ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले जुवा खेलिरहेका उनीहरुलाई आइतबार पक्राउ गरेको हो । परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार दोलखा घर भई हाल बानेश्वर बस्...}
पुरा पढ्नुहोस्प्रहरीले श्रीमान–श्रीमतीको झगडाका कारण भएको घटना दाबी गरिररहेको उमेश–सुदीक्षा मृत्यु प्रकरणमा नयाँ ‘टुइस्ट’ आएको छ । काठमाडौंको टाेखास्थित ग्रयाण्डी भिलामा भएको उमेश केसी र सुदीक्षा गिरी मृत्यु प्रकरण झनै पेचिलो बनेको छ । विश्वस्त प्रहरी स्रो...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले आइतबार शान्ति सेना मिसन यूएनआईएफएल मिसन लेबनानअन्तर्गतको सेक्टर इस्ट हेडक्वार्टर भ्रमण गरेका छन् । भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले त्यहाँका ब्रिगेडियर जनरल इग्नासिओ ओलाजाबा एलोर्जसँग पनि भेटवार्ता गरेका छन् । भेटको क्रममा उनले...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो । यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली : }
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit