Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

कतार, दुवई र मलेशियाबाट फर्कनेहरुलाई लुटपाट गर्ने २ जना  पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कतार, दुवई, मलेशिया लगायतका देशहरुमा वैदेशिक रोजगारको लागी गएर  फर्ककाहरुलाई काठमाडौंमा लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा गोरखा आरुघाटका मिलन काप्री र दाङका युवराज कुँवर रहेका छन् ।      महानगरीय प्रहरी परिसरको ट...}

पुरा पढ्नुहोस्

बिइङ ह्युमनका सञ्चालक बख्रेलको राजस्व छलीका अरु धन्दाको खुलासा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विदेशी ब्राण्डका मदिराहरुको राजस्व छलीको आरोपमा पक्राउ परेका बिइङ ह्युमन नेपालका सञ्चालक सन्तोषचन्द्र बख्रेल अन्य वस्तुको राजस्व छलीमा पनि संलग्न रहेको प्रहरीले फेला पारेको छ ।    महानगरीय अपराध महाशाखाको अप्रेसन लिमाअन्तर्गत बख्रेलले भन्सार छली गरी सुर्तीजन्य पदार्थहरु, त्यसका खाली...}

पुरा पढ्नुहोस्

एआईजी बढुवाविरुद्धको रिट न्यायाधीश चुडालको एकल इजलासमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको एआईजी बढुवाविरुद्ध तीन डीआईजी सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ तोकिएको छ । न्यायाधीश डा. कुमार चुडालको इजालसमा रिटको सुनुवाइ तोकिएको हो ।    यसअघि दुईपटक न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ तोकिए पनि हेर्न नमिल्नेमा परेको थियो । बढुवा...}

पुरा पढ्नुहोस्

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ लगेपछि..

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो ।    शवको पहिचान नभ...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा लाखौं मूल्यको अवैध पाल्मोनियन तेलसहित दुईजना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका १ कोशी व्यारेजस्थित पूर्व–पश्चिम लोकमार्गबाट करिब ५४ लाख ९६ हजार रुपैयाँ बराबरको १५ सय टिन रिफाईन पाल्मोनियन तेलसहित दुईजनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ३० वर्षिय अबध बाबु र ३३ वर्षीय ध...}

पुरा पढ्नुहोस्

क्याप्टेन स्वेता जो सल्यानमा शव व्यवस्थापनको कमाण्ड सम्हाल्दै छिन् 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको सल्यानस्थित सबुज गणले कोभिड–१९ संक्रमणबाट मृत्यु भएका स्थानियहरुको शव व्यवस्थापनका लागि सहसेनानी (क्याप्टेन) स्वेता पौडेलको नेतृत्वमा महिला सैनिकहरुको टोली बनाएको छ ।    गणले बनाएको क्याप्टेन स्वेताको टोलीले सोमबार सल्यानको बागचौर नगरपालिका–७ निवासी अभि...}

पुरा पढ्नुहोस्

नौ महिनामा मरे ३० गैंडा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैंडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् ।   निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैंडा मृतावस्थामा फेला परेको थियो ।...}

पुरा पढ्नुहोस्

डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस भएका छन् ।     गृह मन्त्रालयमा  शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई रिक्त रहेको एआईजीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो ।     प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मा...}

पुरा पढ्नुहोस्

कपिलवस्तुमा हातका औंलाका लागि महिलाको हत्या 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले मानिसको हातका औंला आफुसँग राखेमा धनसम्पत्ति आर्जन हुने, दुुख कष्ट नहुने र रोगब्याधीले नछुने विश्वासमा एकजना महिलाको हत्यागर्ने संगठित गिरोहलाई पक्राउ गरेको छ ।    उनीहरुले तान्त्रिकलाई यस्तो औंला बेच्दा ७० देखि ८०  लाख रुपैयाँ पाउने हल्लाकै भरमा ती महिलाको हत्या गरेको अ...}

पुरा पढ्नुहोस्

भारतीय पर्यटकसँग घुस लिएको आरोपमा रुपन्देहीका प्रहरी जवानसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही प्रहरीमा कार्यरत एक प्रहरी जवानसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता छन् ।    उनीहरुले रुपन्देहीको बेलहिया नाकामा भारतीय पर्यटकसँ...}

पुरा पढ्नुहोस्