
आचरणविपरीतको गतिविधि गरेको आरोपमा ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । उनीहरु सेवाबाटै बर्खास्तमा परेको नेपाल प्रहरीले बताएको छ । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरुले माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँ...}
पुरा पढ्नुहोस्प्रहरीले बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई पक्राउ गरेको छ । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी प्रमेश विष्टले जानकारी दिए । शर्माविरुद्ध प्रमोद खरेललगायत कलाकारले...}
पुरा पढ्नुहोस्बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई म्याद थपका जिल्ला अदालतमा पेस गर्ने तयारी प्रहरीले गरेको छ । थप अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालत लगिने सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेशकुमार...}
पुरा पढ्नुहोस्झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरको सेक्टर डी–४ मा आगलागी हुँदा छाप्रा नम्बर ३२५ बस्ने ६० वर्षका देशमान राईको जलेर मृत्यु भएको छ । टिनको छाना भएको राईको छाप्रामा अचानक आगलागी हुँदा प्यारालाइसिसका बिरामी उनी भाग्न नसकी त्यही जलेर मृत्यु भएको झापा प्रहरी...}
पुरा पढ्नुहोस्कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन झापाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताए । ...}
पुरा पढ्नुहोस्सैनिक मुख्यालय जंगी अड्डाले बरियतामा एक नम्बरमा रहेका उपरथी सरोजप्रताप राणालाई रिक्त रथी बढुवामा सिफारिस गर्ने प्रयोजनका लागि सात दिने सूचना प्रकाशित गरेको छ । जंगी अड्डाले आइतबार उपरथी राणाका हकमा केही दाबीबिरोध भए प्रस्तुत गर्न सूचना निकालेको हो । सेनाका रथी ई...}
पुरा पढ्नुहोस्काभ्रेको बनेपा नगरपालिका–५ का २८ वर्षीय एक युवाको मिर्गाैला बिक्री गरेको आरोपमा गत साउन अन्तिम साता प्रहरीले काभ्रेपलाञ्चोककै तीनलाई पक्राउ ग¥यो । उनीहरुले दाजुको मिर्गाैला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्यानमा पारी उनको एउटा मिर्गाैला भारतमा लगेर बिक्री गरेको...}
पुरा पढ्नुहोस्अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय काटिरहेका अभिषेक गिरीलाई मंगलबार बिहान मोरङ कारागार ल्याइयो । यसअघि उनी काठमाडौंको डिल्लीबजार कारागारमा थिए । तर, मोरङ कारागारमा ल्याइएको भन्दै त्यहाँका कैदीबन्दी विरोध प्रदर्शनमा उत्रिए । कैदीबन्दीले कारागारको छतमा बसेर प्रदर्शन छन् । किन एक...}
पुरा पढ्नुहोस्प्रहरीले पानामाको नक्कली इ–भिषा बनाएर नेपाली युवायुवतीसँग १८ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशीक रोजगारीका सबै मापदण्ड पुरा गरेर पानामा पठाउने भन्दै ठगी गरेको आरोपमा उदयपुर घर भई टोखा बस्ने ३४ वर्षीय...}
पुरा पढ्नुहोस्चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit