
कैलालीमा दुई दिनदेखि बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार सोमबारदेखि बेपत्ता भएका टीकापुर नगरपालिका–१ का पाँच वर्षीय विवेक बिष्ट बुधबार टीकापुर नगरपालिका–४ बागमारास्थित जमरा कुल...}
पुरा पढ्नुहोस्कपिलवस्तुको वाणगंगा नगरपालिकामा सोमबार समुदायमा कोरोना संक्रमणबारे बुझ्न शिक्षक परिचालन कार्यक्रम चल्दै थियो । संक्रमणको अवस्था बुझेर विद्यालय सञ्चालनको निर्णय गर्न नगरपालिकाले शिक्षक परिचालन गर्न थालेको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (ए...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजले आफ्ना शिक्षार्थीहरु प्रधानसेनापति प्रभुराम शर्मा र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई सम्मान गरेको छ । कलेजबाट दिक्षित महारथी शर्मा र महानिरीक्षक थापा क्षेत्री आफ्नो संगठनको सर्वोच्च पदमा पुग्न सफल भएका अधिकृतहरुलाई स्टाफ कलेजको ह...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८&ndash...}
पुरा पढ्नुहोस्ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ। यतिबेला महानगरीय प्रहरी परिसर ललितपुरबाट थप प्रहरी परिचालन भएका छन् । कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दीबीच झडप भएको हो। नाइकेहरुले कारागारमा रहेको होटलमा खानाको मूल्यदर बढाएको विषयमा झडप भएको ह...}
पुरा पढ्नुहोस्बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपितमध्येका एक रमेश उप्रेती मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । मुख्य आरोपित गोरे भनिने चूडामणि उप्रेतीका भाइ उनलाई दुबईबाट नेपाल फर्किने क्रममा विमानस्थलबाट पक्राउ गरिएको हो । तीन वर्षसम्म मोरङ जिल्ला अदालत...}
पुरा पढ्नुहोस्स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई बिदाइ गर्न थालिएको छ । सरकारले ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि गरेको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना भएका थिए । तीमध्ये ४ जनाको मृत्यु भएको थियो भने, ४९ जना बर्खास्त...}
पुरा पढ्नुहोस्कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् । श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा...}
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले चालु आर्थिक वर्षको दुई महिनामै १७५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । भदौमा १२७ जना र असोजमा ४८ जनालाई पक्राउ गरिएको हो । उनीहरुबाट ७८ वर्ष १० महिना कैद सजाय र करिब साढे १४ लाख रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ । आव २०७७÷७८ मा भदौमा शून...}
पुरा पढ्नुहोस्भारतको नयाँ दिल्ली गई छिमेकीको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई पुर्पक्षका लागि बाजुरा कारागार चलान गरिएको छ । प्रहरीले दिएको जानकारीअनुसार रोजगारीको सिलसिलामा भारतको नयाँ दिल्लीमा बस्दै आएका मंगल सिंह भन्ने मंगले लुहारको हत्याको आरोपमा देवेन्द्र बूढालाई पुर्पक्षका लाग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit