
नेकपाको ओली समूहले काठमाडौंका १६ स्थानबाट जुलुस निकालेको छ । आज बिहान ११ बजेदेखि निस्किएको जुलुस एकीकृत हुँदै आमसभास्थल दरबारमार्ग पुग्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गरेको जुलुसले ट्राफिक व्यवस्थापन भने असहज हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । महाशाखाका अ...}
पुरा पढ्नुहोस्मुलुकमा बढ्दो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पु¥याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघमा कोभिड १९ सहायता केन्द्र स्थापना गरिएकोे छ । महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना ग...}
पुरा पढ्नुहोस्कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर कालिका माई देवीलाई बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताए । नलगाडमा एक जनप्रतिनिधको मृत्यु भएसँगै छिमेकी रुकुम पश्चिमको आठबीसकोट न...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशसभामा ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७‘ माथि छलफल भएको छ । प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका थिए । छलफल...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्...}
पुरा पढ्नुहोस्कास्कीबाट पक्राउ परेका कांग्रेस निकट गणेश लामा २ हजार रुपैयाँ तिरेर रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामालाई जरिवाना तिराएको हो । लामासहित ३ जनालाई बिहीबार पक्राउ गरेको प्रहरीले आज जिल्ला प्रशासन कार्यालयमा बुझाएको...}
पुरा पढ्नुहोस्कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले सवारी साधनमा हाल कायम रहेको जोरबिजोर प्रणाली आजदेखि हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ । स्थानिय प्रशासनहरुले सोही सिफारिसका आधारमा जोरबिजोर प्रणाली आजदेखि हटाएका छन् । केन्द्रको आइतबारको बैठकले फागुन १ गतेद...}
पुरा पढ्नुहोस्सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका ७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा ग...}
पुरा पढ्नुहोस्ललितपुर प्रहरीले कोठा भाडामा लिई जुवाखाल सञ्चालन गर्ने मुख्य नाइकेसहित ११ जुवाडेलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–८ यल्मुस्थित पाँच तले घरको तेस्रो तलामा कोठा भाडामा लिई सोही ठाउँका रजित महर्जनले जुवा सञ्चालन गरिरहेका थिए । उनीहरुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरे...}
पुरा पढ्नुहोस्सरकारले १३ बैशाखमा बसेको मन्त्रीपरिषद् बैठकमा तराई–मधेश आन्दोलनकाक्रममा विभिन्न घटनामा मुछिएका आरोपी र अभियुक्तहरुको मुद्दा फिर्ता लिने निर्णय गर्याे। सरकार टिकाउने रस्साकस्सीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीले गृहमा बुझाएको २१० जनाको सूचीबाट १२० ज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit