
राहदानी विभागले विद्युतीय राहदानी (इ. पासपोर्ट) सार्वजनिक गरेको छ । बुधवार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै इ पासपोर्ट सार्वजनिक गरेको हो । कार्यक्रममा महानिर्देशक डोरनाथ अर्यालले प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताए । उनले संसारमा...}
पुरा पढ्नुहोस्साढे दुई दशकअघि तत्कालीन सरकारको नेतृत्व गरिरहेका नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले पार्टीबाटै अविश्वासको प्रस्ताव आउने भएपछि प्रतिनिधिसभा विघटन गरे । सरकारको उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भयो । सर्वोच्चका तत्कालिन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको नेतृत्वमा ११ ज...}
पुरा पढ्नुहोस्अवकाश प्राप्त प्रधानसेनापति अर्जुननरसिंह राणाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनको ९१ वर्षको उमेरमा आइतबार निधन भएको हो । कोरोना संक्रमणसँगै निमोनियाका कारण उनी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत थिए । उनको उपचारका क्रममै निधन भएको हो । राणा २०४० दे...}
पुरा पढ्नुहोस्काठमाडौंको तलेजु भवानी मन्दिरको हराइरहेको हार अमेरिकाको सिकागोस्थित एक संग्रहालयमा भेटिएको छ । आधा शताब्दीदेखि हराइरहेको उक्त हार अमेरिकामा रहेकी कला–सम्पदा एवं साहित्यकी जानकार श्वेताज्ञानु बानियाँले संग्रहालयमा भेटेकी हुन् । हारबारे जानकारी पाएपछि उनले यसबारे ट्वीटरमार्फत...}
पुरा पढ्नुहोस्अमेरिका–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाँठ मनाउन पाँच अमेरिकी सांसद काठमाडौं आइपुगेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार शुक्रबार अमेरिकी सिनेटर क्रिस्टिन गिलिब्राण्डको नेतृत्वमा पाँच सदस्यीय टोली काठमाडौं आइपुगेको हो । टोलीमा चारजना अमेरिकी संसदको माथिल्...}
पुरा पढ्नुहोस्सैनिक मुख्यालय जंगी अड्डाले बरियतामा एक नम्बरमा रहेका उपरथी सरोजप्रताप राणालाई रिक्त रथी बढुवामा सिफारिस गर्ने प्रयोजनका लागि सात दिने सूचना प्रकाशित गरेको छ । जंगी अड्डाले आइतबार उपरथी राणाका हकमा केही दाबीबिरोध भए प्रस्तुत गर्न सूचना निकालेको हो । सेनाका रथी ई...}
पुरा पढ्नुहोस्आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीले सल्यानको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले चन्दको आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई पक्राउ गरेको हो । चन...}
पुरा पढ्नुहोस्रक्षामन्त्री मीनेन्द्र रिजालले नेपाल भ्रमणमा आएको भारतीय सैन्य अधिकारी नेतृत्वको टोलीसँग भेटवार्ता गरेका छन् । एक साता लामो भ्रमणका लागि आएको टोलीसँग रक्षामन्त्रीले आज मन्त्रालयमा भेटवार्ता गरेका हुन् । भारतको नेशनल डिफेन्स कोर्स–२०२१ को भ्रमणदलमा अस्ट्रेलिया, भुटान, माल्दिभ...}
पुरा पढ्नुहोस्उनी नेपाली सेनाको विशेष फौज अन्तरगत रेञ्जर गणका हवल्दार थिए । भैरबनाथ गणमा रहेका समयमा उनी अवकाश भए । हतियार चलाउन विशेष पोख्त उनी अवकाश जीवन परिवारसँग बिताउने र यत्तै केही सानो उद्यम गर्ने सोचमा थिए । नेपाली सेनाका हवल्दार उत्तरबहादुर कार्कीको परिवारले कल्पनासम्म गरेको थिएन । उ...}
पुरा पढ्नुहोस्प्रहरीले तस्करीको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ‘सुन जस्तो देखिने करिब ४८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन्,’ विमानस्थल प्रहरीले भनेको छ । राहदानी नम्बर इजे०२४८१३१ बा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit