Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

ललितपुरमा विद्यालयबाट फर्किँदै गरेकी बालिका बलात्कृत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरको महांकाल गाउपालिका–४ कालेश्वर खन्तिडाँडामा विद्यालयबाट फर्किँदै गरेकी एक बालिका बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी टेकबहादुर कार्कीका अनुसार बुधबार ४ बजेतिर खन्तिडाँडास्थित नवोदय प्रावि पछाडि...}

पुरा पढ्नुहोस्

मोरङको मिक्लाजुङमा २० वर्षपछि दोहरियो लमजुङको दुराडाँडाको दुखान्त 

दीपक खरेल ३ बर्ष अगाडि

उनका शरिरभरी निला डाम छन् । शव सुन्निएको छ । वर–पर रगतको आहाल । घटनास्थलमा भाचिएका तीनचारवटा लठ्ठी छन् ।  उनको हात अगाडी बाँधिएको छ । र घाँटी रेटिएको छ ।  २०७७ मंसिर २३ को बिहान देशको राजनीतिक इतिहासमा फेरि २०५८ माघ ३ दोहरिएको छ ।  शैली, प्रवृत्ती र पीडिक पात्र उन...}

पुरा पढ्नुहोस्

मैतीदेवीका गौथली र ज्येष्ट आइडियोलोजी सहकारीमा चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित विमल प्रजापतीको घरमा रहेको गौथली बच तथा ऋण सहकारी संस्थामा चोरी भएको छ ।   सहकारीबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ गरी करिब ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको हो ।   साथै सोही घरमा रहेको जेष्ठ आइडि...}

पुरा पढ्नुहोस्

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभामा विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेशसभाको बैठकमा उनको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ ।   प्रदेशसभा बैठकमा ७९ मतदाता थिए । राई एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका हुन् । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पार...}

पुरा पढ्नुहोस्

भारतद्वारा रुसी खोप ‘स्पुतनिक भी’ लाई अनुमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड संक्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।              भारतमा रुसी खोप...}

पुरा पढ्नुहोस्

फाष्टट्रयाक समयमै सम्पन्न गर्न संसदीय समितिको निर्देशन

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

राष्ट्रियसभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुनेगरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।      समितिको मंगलबार बसेको बैठकमा समितिले स्थलगत अनुगमनको क्रममा ११ किलोमिट...}

पुरा पढ्नुहोस्

संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश चयन गरिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्नका लागि गठन हुने संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश चयन हुने भएका छन् ।    आज प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीचको छलफलपछि यस्तो निर्णय भएको हो ।   केही दिनभित्र न्याय परिषद् बैठ...}

पुरा पढ्नुहोस्

भुटानबाट झण्डै ३ लाख खोप नेपाल आइपुग्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भुटान सरकारले नेपाललाई उपलब्ध गराएको झन्डै ३ लाख डोज कोरोनाविरुद्धको खोप आइपुगेको छ । आफ्ना लक्षित समूहलाई लगाइसकेपछि बाँकी भएको खोप भुटानले नेपाललाई उपलब्ध गराएको हो ।    भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा खोप लिएर आइपुगेको छ । भुटानले नेपाललाई अष्ट्र...}

पुरा पढ्नुहोस्

प्रहरीको एआईजी विवादमा लोकसेवाले थाल्यो काम, जवाफ पठाउन सचिवालयलाई पत्र

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको एआईजी बढुवा सिफारिस विवादमा लोकसेवा आयोगले प्रक्रिया अघि बढाएको छ । आयोगको बढुवासम्बन्धी गुनासो सुन्ने समितिले सोमबार नै बैठक बसी प्रक्रिया सुरु गरेको हो ।    समितिले प्रहरीका तीन जना डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको बारे बढुवा सिफारिस समितिको सचिवालयसँग लिखित जव...}

पुरा पढ्नुहोस्

महरापछि आफ्नै भान्जासँग जोडिएर रोशनी शाहीको ‘बलात्कार प्रकरण’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पहिले जबर्जस्ती करणी प्रयासको आरोप लगाएर पछि अदालतमा अस्वीकार गरेकी रोशनी शाहीको अर्को त्यस्तै प्रकरण बाहिरिएको छ ।      पछिल्लो समय उनले आफ्नै भाञ्जा पर्नेलाई जबर्जस्ती करणी प्रयासको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । पछि फेरि उनले...}

पुरा पढ्नुहोस्