Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

कक्षा १२ को नतिजा सार्वजनिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।   परीक्षामा देशभरबाट चार लाख ३३ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । प्रकाशित नतिजाअनुसार १ जनाको रद्द र ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ ।  कुल...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका १७० जना वरिष्ठ सईमा बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा १७० जनाको बढुवा सिफारिस गरेको छ ।    प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १७० जनालाई वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरेको हो । ...}

पुरा पढ्नुहोस्

भारत–मध्य एसियाका विदेशमन्त्रीबीच बैठक, केके भयो छलफल ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारत र मध्य एसियाका देशहरुका विदेशमन्त्रीबीच आइतबार भारतमा एक दिवसीय वार्ता सम्पन्न भएको छ । यस किसिमको बैठकको यो तेस्रो संस्करण हो । उक्त बैठकमा काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्ताका विदेशमन्त्रीहरु सहभागी थिए ।    बैठकमा अफगानिस्तानको संकट तथा यो क्षेत...}

पुरा पढ्नुहोस्

फोटो खिच्ने बहानामा बालबालिकाको अपहरण गर्ने झापाबाट पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

फोटो खिच्ने बहानामा  बालबालिकालाई अपहरण गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका ५ बस्ने खेमबहादुर पौडेल रहेका छन् ।     उनले फागुन ५ गते सैनामैना नगरपालिका ४ बुद्दनगर स्थित प्रभात बोडिङमा पढ्न हिँडेका १२...}

पुरा पढ्नुहोस्

बिइङ ह्युमनका सञ्चालक बख्रेलसहित ४ जनाविरुद्ध राजस्व छलीको मुद्दा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विदेशी ब्राण्डका मदिरालगायत अन्य वस्तुको राजस्व छलीको आरोपमा पक्राउ परेका बिइङ ह्युमन नेपालका सञ्चालक सन्तोषचन्द्र बख्रेलसहित चार जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।    विभागले पर्सा पटेर्वा घर भई हाल बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने बख्रेल, कागेश्वरी मन...}

पुरा पढ्नुहोस्

झिनो अङ्कले बढ्यो नेप्से

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १.८९ अङ्कले उकालो लागेर दुई हजार ७३५ अङ्कमा पुगेको छ ।   ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ अङ्कले ओरालो लागेर ५१५.१९ मा सीमित भएक...}

पुरा पढ्नुहोस्

म जनतामुखी राष्ट्रवादी हुँ : प्रचण्ड

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तै राष्ट्रवादी भएको बताएका छन् ।   आज काठमाण्डौमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै उनले आफ्नो राष्ट्रवाद र राप्रपाक...}

पुरा पढ्नुहोस्

वीरगञ्जमा ८२ लाख ५० हजारसहित हुण्डी कारोबारमा संलग्न ४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको अभियोगमा ८२ लाख ५० हजार रुपैयाँ सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-३ आदर्शनगर पानीटंकीमा डेरा गरी बस्ने भारत विहार मोतिहारी रक्सौल-१८ ठेगाना भएका २७ वर्षीय विकास कुमार, भारत विह...}

पुरा पढ्नुहोस्

सुदूरपश्चिमबाट अख्तियारमा ९०७ उजुरी दर्ता, स्थानीय तहका सबैभन्दा धेरै उजुरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको सङ्ख्या दैनिक बढ्दै गएको छ ।    आयोगले कैलालीको टीकापुरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा दैनिक उजुरी बढ्दै गएको जनाए...}

पुरा पढ्नुहोस्

सिद्धार्थ बैंकको बढ्यो नाफा, प्रतिसेयर आम्दानी कति ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो ।   चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ...}

पुरा पढ्नुहोस्