
नेपालका एक कर्णेलसहित २० जना सैन्य अधिकारीको सरुवा तथा काज नियुक्ति गरिएको छ । सरुवा र काज नियुक्ति हुने अधिकारीहरुमा एक कर्णेल, लेफ्टिनेन्ट कर्णेल, मेजर र क्याप्टेन छन् । नं. २७ वाहिनी अड्डाका महासेनानी (कर्णेल) पूर्णप्रसाद ढकालको हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयम...}
पुरा पढ्नुहोस्भारतमा कुनै समय श्रृखंलावद्ध चोरी, डकैती, ब्यक्ति हत्या र लुटपाटको पर्याय बनेका गब्बर सिंह शोले चलचित्र मार्फत कुख्यात थिए । नेपालमा पनि एकजना यस्तै अभियुक्तलाई कञ्चनपुर प्रहरीले लामो समयको प्रयासपछि पक्राउ गर्न सफलता पाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरक...}
पुरा पढ्नुहोस्काठमाडौंको शान्तिनगरमा झुन्डिएको अवस्थामा एक युवक फेला परेका छन् । आइतबार आफ्नै कोठामा झुन्डिएको अवस्थामा युवक फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । युवकको पहिचान भने खुलिसकेको छैन । जनकपुर घर भएका ती युवक कोठाभाडामा बस्दै आएका थिए । एमबीबीएस पढ्दै गरेका ती युवक दुई जना...}
पुरा पढ्नुहोस्राती ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रह...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा लिबियामा तैनाथ हुन प्रमुख सेनानी अनन्तबहादुर सिंहको नेतृत्वमा स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफाको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा ७० जना नेपाली शा...}
पुरा पढ्नुहोस्काठमाडौँको सोल्टीमाडबाट एक ट्याक्सी चालक लुटिएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार बा २ ज १०५० नं का ट्याक्सीका चालक राजु तामाङ २ अपरिचित व्यक्तिबाट लुटिएका हुन् । बालुटार जानी भनी हिँडेका ती अपरिचित यात्रुहरुले सोल्टीमोडमा आइपुगेपछि चालक तामाङलाई स्प्रे छरी &n...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् । &nbs...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले कालीदास धौबजी र कुमार न्यौपानेलाई ससस्त्र प्रहरी बलको नायब महानिरीक्षक(डीआइजी) पदमा बढुवा गरेको पत्र निजामति किताब खानामा अभिलेखका लागि प्रेषित गरेको छ । गृहमन्त्रालयको असार २९ गतेको बैठकले दुवैलाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय ब...}
पुरा पढ्नुहोस्चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा सहभागी भएका नक्कली चार जना परीक्षार्थीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउन पर्नेमा एक जना सक्कली परीक्षार्थी पनि छन् । महोत्तरीका २२ वर्षीय अमर पण्डित, सर्लाहीका २२ वर्षीय अनिकेत चौधरी र सप्तरीका २६ वर्...}
पुरा पढ्नुहोस्संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख एसएसपी सुशीलकुमार यादव मृत फेला परेका छन् । यादव आज आफ्नै निवासमा झुन्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पर्दाफासलाई जानकारी दिए । ‘आज साढे ९ बजेसम्म ठीकै हुनुहुन्थ्यो,’ एसएस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit