
वैदेशिक रोजगारको प्रलोभन देखाई मानव बेचबिखनमा संलग्न रहेका आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र बहादुर राई भन्ने चन्द्रदिप राई रहेका छन् । उनले एक महिलालाई बहराइनको अस्पतालमा काम लगाइदिने भनी राहदानी बनाउन लगाएका थिए । राहदानी बने पश्चात् उनले उक्त महिलाबाट ५० हजार ल...}
पुरा पढ्नुहोस्धनुषामा शनिबार राती चारजना युवाहरुले एकजना रक्ताम्य युवालाई मधेश प्रदेश प्रादेशिक अस्पताल ल्याए । युवाको घाँटीबाट रगत बगिरहेको थियो । उनी अचेत थिए । अस्पतालका चिकित्सकले सोध्दा चारैजनाले एकआपसमा झगडा हुँदा उनी घाईते भएको बताए । अस्पतालले घाईते युवाको प्रारम्भीक उपचारपछि उनको भिडिय...}
पुरा पढ्नुहोस्आफ्नै साथीको हत्या आरोपमा बारा प्रहरीले मंगलबार २९ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार साहले निजगढ–९ बस्ने १८ वर्षीय रोहित शर्माको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेका हुन् । रौतहटको चन्द्रपुर नगरपालिका–४ घर भएका साहले प्रहरीसमक्ष आफूले हत्या गर...}
पुरा पढ्नुहोस्हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्व-पश्चिम राजमार्गमा बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुवै मिर्गौला फेल भएका प्रहरी जवान मधु खत्रीलाई उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीको विशेष सक्रियतामा संकलित तीन लाख ७७ हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरिएको हो । संकलित रकम प्रहर...}
पुरा पढ्नुहोस्काठमाण्डौमा एक युवक मृत अवस्थामा फेला परेका छन् । काठमाण्डौको चन्द्रागिरि ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामा मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । बिहिबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खरब प...}
पुरा पढ्नुहोस्सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ बेतेनीकी ७ वर्षीया बालिका ग्रीस्मा विक मृतावस्थामा फेला परेकी हुन् । शनिबार हजुरआमासँगै गाउँमा भोज खान गएकी विक सोही दिन बेलुकाबाट हराएकी हुन् । सो दिन परिवारले आफन्तकोमा गएको होला भनेर खोजतलास गर्...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको आह्वानमा अति सम्बेदनशील तथा द्वन्द्वग्रस्त क्षेत्रको सुरक्षामा नेपाली शान्ति सैनिक खटिने भएका छन् । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मध्य अफ्रिकी गणराज्य र दक्षिण सुडान तथा सुडानको सीमा क्षेत्रमा फोर्स मुख्यालयको सुरक्षामा नेपा...}
पुरा पढ्नुहोस्दाङको गढवा गाउँपालिका–१ जुरैनीबाट नाइन एमएम चाईनिज जस्तो दखिने १ थान पेस्तोल, त्यसको २ थान म्याग्जिन र २ थान गोली सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर पञ्चायत बढनी–३ घर बताउने २२ वर्षीय परमुल्ला अमिर र बढनी...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन् । सोमबार दिउँसो गृह मन्त्रालयमा आएर दुबै महानिरीक्षकले शुभकामना लिएका हुन् । भेटमा गृहमन्त्री खाणले दुवै महानिरीक्षकहरूलाई सफल का...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit