Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

ल्यापटप र ६० हजार डलरको लोभमा यसरी ठगिइन् मीना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बागलुङको ढोरपाटन नगरपालिका–६ की मीना बुढामगरको गत ६ असोजमा ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्तासँग फेसबुक मेसेन्जरमा कुराकानी भयो । त्यसपछि ह्वाट्सएप कुराकानीमा ती व्यक्तिले मीनालाई ल्यापटपको प्याकेज र ६० हजार डलरको चिठ्ठा परेको सुनाए ।   सामान र नगद पाउन करबापत अग...}

पुरा पढ्नुहोस्

आईजीपीका दाबेदार सशस्त्रका श्रेष्ठ डीआईजीमै अवकाश पाउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीको सुदूरपश्चिम प्रदेशको बाहिनी प्रमुख रहेका डीआईजी प्रवीण श्रेष्ठले अवकास पाउने भएका छन् । उनको चार वर्ष कार्यकाल असार ९ गते सकिने भएपछि अवकासमा जान लागेका हुन् ।   पदावधि थपका लागि गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरे पनि स्वीकृत नभएपछि उनले अवकास पाउने भएका हुन् ।&n...}

पुरा पढ्नुहोस्

प्रहरी हिरासतको ग्रिल काटेर लहानबाट थुनुवा फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् ।   लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ बजेट बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् ।            &n...}

पुरा पढ्नुहोस्

१७ दिनदेखि महिला बेपत्ता, माइती भन्छन् हत्या भयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् ।   स्थानीय मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ ।          ...}

पुरा पढ्नुहोस्

अमेरिकी बैंक जेपी मोर्गनबाट ३ लाख डलर झिक्ने पंकज जोशी बिरूद्व सम्पत्ति शुद्धीकरणको मुद्दा  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकास्थित जेपी मोर्गन चेज बैंकबाट नेपालमा २ लाख ९० हजार अमेरिकी डलर अनाधिकृतरुपमा ट्रान्सफर गर्ने  पंकज जोशी विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । जोशीले अमेरिकाबाटै जेपी मोर्गन बैंकमा रहेको रकम  बैंक अफ काठमाडौंमा आजभन्दा १२ वर्...}

पुरा पढ्नुहोस्

महिलालाई यौन कार्यमा लगाउने २ जना पोखराबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महिलालाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ । राम्रो काममा लगाइदिने प्रलोभन पारी यौनकार्यमा लगाएको आरोपमा पोखराको अमरसिंह चोकबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।   पोखरा अमरसिंह चोकस्थित एसके खाजाघर सञ्चालन गर्दै आएका ५३ वर्षीया सोनाम गुरुङ र पोखरा रि...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा डीआईजी बढुवाका लागि यी हुन् चार प्रत्यासी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा रिक्त तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रत्यासी देखिएका छन् ।    हालै मात्र डीआईजीहरु मन्दीप श्रेष्ठ र खड्गजीत राई तथा केही समयअघि प्रवीण श्रेष्ठले अवकाश पाएपछि सशस्त्रमा तीन डीआईजी पद रिक्त भएको हो । उक्त...}

पुरा पढ्नुहोस्

१३ इन्स्पेक्टर डिएसपीमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।      }

पुरा पढ्नुहोस्

नेपालमा आतंकवादी संगठनको खतरा घटे पनि जोखिम कायमै : अमेरिकी प्रतिवेदन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालमा अन्तरराष्ट्रिय आतंकवादी संगठनको खतरा घटे पनि जोखिम कायमै रहेको अमेरिकाले जनाएको छ । अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको आतंकवादसम्बन्धी नयाँ प्रतिवेदनमा नेपाल अन्तरराष्ट्रिय आतंकवादी संगठनको ट्रान्जिट प्वाइन्ट बन्न सक्ने जोखिम कायमै रहेको जनाएको हो ।    अमेरिकी विदेशम...}

पुरा पढ्नुहोस्

होटल प्लाटिनमको सीएमजी क्लबमा कालिमाटी प्रहरीको छापा, म्यानेजरसहित १० जना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त कालिमाटीले ताहाचलस्थित ल्लाटिनम होटलमा रहेको सीएमजी क्लबमा छापा मारेर म्यानेजरसहित १० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले क्लबमा अवैध क्यासिनो संचालन गरेको आरोपमा म्यानेजर महेश मल्ल सहित १० जनालाई पक्राउ गरेको हो ।  उनीहरुका साथबाट २३ लाख रुपैयाँ समेत बरामद गरेको छ...}

पुरा पढ्नुहोस्