
नेपाल प्रहरी प्रधान कार्यालयले आफ्ना ३६७ जना सहायक निरीक्षक (असई) हरुलाई नायब निरीक्षक (सई) मा बढुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार मानव स्रोत एवम प्रशासन विभागले २०७१ मा सेवा प्रवेश गरि कारबाही नभएका उनीहरुको बढुवा गरेको हो । क...}
पुरा पढ्नुहोस्प्रहरीले बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई पक्राउ गरेको छ । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी प्रमेश विष्टले जानकारी दिए । शर्माविरुद्ध प्रमोद खरेललगायत कलाकारले...}
पुरा पढ्नुहोस्पछिल्लो समय सामाजिक सञ्जालको सही प्रयोगभन्दा पनि दुरुपयोग भइरहेको छ । त्यसको प्रत्यक्ष मारमा किशोरी परेका छन् । धेरै किशोरीले अनलाइनको दुव्र्यहारमा परेका छन् । जसले गर्दा बालहिंसा भइरहेको छ । ‘मायाका कुरा गर्ने, अश्लील फोटो माग्ने अनि त्यसैमा ब्ल्याकमेल गर्ने गर्दछन्,’ १८ वर...}
पुरा पढ्नुहोस्सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी नेपालगञ्जमा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माण गरिरहेको छ । कोरोना भाइरस संक्रमणको बढ्दो जोखिम र यसबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिलाई ध्यानमा राखेर सरकारले सीमा नाकामा निर्माण गर्न लागेको होल्डिङ सेन्टरको ८५...}
पुरा पढ्नुहोस्सरकारले विहीबार नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्यो । बढुवा हुनेहरु डीआईजीत्रय वषन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुक हुन् । सरकारको बढुवा निर्णय बिरुद्ध तीनजना डीआईजी सर्वोच्च अदालत गएका छन् । यो बढुव...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको कलंकीबाट दुई महिला पाकेटमारलाई पक्राउ गरेको छ । गोंगबु–११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौं मनमैजु बस्ने २३ वर्षीय सिर्जना उप्रेती पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी नायव न...}
पुरा पढ्नुहोस्सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोल सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षिय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५...}
पुरा पढ्नुहोस्साइबर ब्युरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएर ठगी कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल छन् । ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार पोखरेलले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत ल...}
पुरा पढ्नुहोस्मकवानपुर प्रहरीले ७९८ एम्पुल लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ४ छतिवन घर भई हाल हेटौँडा उपमहानगरपालिका १९ बस्तिपुर बस्ने २९ वर्षीया नानीमाया खत्रीलाई उनको कोठाबाट लागूऔषधसहित २१ गते राति नियन्त्रणमा लिएको हो । ...}
पुरा पढ्नुहोस्प्रहरीले सरकारी जग्गा अतिक्रमणका लागि योजना बनाउने, मान्छे जुटाउने, प्रतिकार गर्नेदेखि जग्गा भागबण्डागर्ने मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमणका मुख्य योजनाकार साविर अलि मुसलमानलाई पक्राउ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit