Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

साथीसँग घुम्न निस्किँदा कञ्चनपुरमा सामूहिक बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुरको वेदकोट–५ धरमपुरकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय धनबहादुर विक रहेको जिल्लाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले पर्दाफासलाई जानकारी दिए ।    उनका अनुसार आरोपी र पीडित साथी रहे...}

पुरा पढ्नुहोस्

सहकर्मीबाटै पीडित छन् महिला प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

“७–८ महीनाकी गर्भवतीलाई समेत युनिफर्म लगाउन लगाइन्छ । नराम्रो तरिकाले गाली गरिन्छ । महिलाका अनेक समस्या हुन्छन् । आफूलाई परेको समस्या राख्न को–को हाकिम सरलाई भेट्न जानुपर्ने हो ?”   प्रहरी प्रधान कार्यालयले २१ चैत २०७२ देखि ३० वैशाख २०७३ सम्म उपत्य...}

पुरा पढ्नुहोस्

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागी घाइते युवकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाका अनुसार प्रहरीको गोली लागी गम्भीर घाइते भएका जिल्लाका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको हो ।   बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) बा...}

पुरा पढ्नुहोस्

बर्दियामा किशोरीकै घरमा पसेर बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया राजापुर नगरपालिका–४ छेडिया बस्ने २५ वर्षीया रामकुमार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।         रामकुमारले ती किशोरीलाई गत आइतबार राति उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हु...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका दुई एआईजीको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी बलका दुई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा गरेको हो ।    प्रशासन तथा मानवस्रोत विभागमा रहेका एआईजी पुष्पराम केसीको कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । यस्तै, कार्य तथा सीमा...}

पुरा पढ्नुहोस्

लुम्बिनीका पूर्वमुख्यमन्त्री पोखरेलसहित ४ जनाविरुद्ध अपहरण जाहेरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छिन् । तर, उनको जाहेरी प्रहरीले दर्ता भने गरिसकेको छैन ।    सांसद वलीले मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएको दाबीसहित उनीहरुलाई कारबाहीको मा...}

पुरा पढ्नुहोस्

सेनाले यसरी मनाउँदै छ पृथ्वी जयन्ती

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने तयारी गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सैनिक मुख्यालय जङ्गीअड्डास्थित नेपाली सेनाका संस्थापक प्रथम सेनापतिक...}

पुरा पढ्नुहोस्

बैंकिङ कसुरका अभियुक्त खोटाङका वरुण ढकाल पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेश गरेको छ ।        पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बिस्केट जात्राको रथले किच्दा एक जनाको मृत्यु 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भक्तपुरमा सोमबार बिस्केट जात्राको रथले किचेर एकजनाको मृत्यु भएको छ ।   महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोमबार दिउँसो पौने चार बजे भक्तपुरको नासमाना चोकमा जात्रा हेरेर बसेका ७१ वर्षीय दुर्गामान कस्पाललाई रथको पांग्राले किचेको हो ।   गम्भीर घाइते भएका उनलाई उपचारको लागि नज...}

पुरा पढ्नुहोस्

तीव्र गतिमा हुईकिएको बसमा एक्कासी ब्रेक लगाउँदा सडकमै उल्टियो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको मध्यभागमा एउटा यात्रुबाहक बसको डरलाग्दो दुर्घटना भएको छ ।    महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीका अनुसार अत्याधिक तीव्र गतिमा रहेको बसमा एक्कासी ब्रेक लगाउँदा बस सडकमै उत्तानो परेको हो । उनका अनुसार दुर्घटनामा तीनजना घाईते भएका छन् । जसमध्ये चालकको अ...}

पुरा पढ्नुहोस्