Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

सेनाका २५ जना लेफ्टिनेन्ट कर्णेलको सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सेनाका २५ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को सरुवा भएको छ । बुधबारदेखि लागू हुनेगरी सरुवा तथा काज नियुक्ति गरिएको नेपाली सेनाले जनाएको छ ।    सरुवा हुनेहरुमा प्रमुख सेनानीहरु वसन्त गौतमको पश्चिम कमान्ड हेडक्वार्टर, विष्णु थापाको शोध तथा विकास महानिर्देशनालय, अन्जन रुपाखेतीको न...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी बलका डीआईजी नारायणदत्त पौडेल एआईजीमा एकल बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलका डीआईजी नारायण दत्त पौडैल एआईजी बढुवाका लागि  सिफारिस भएका छन्  । सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारिस भएको हो । वरियतामा अघि रहेका डीआईजी पौडेल एआईजीमा बढुवा सिफारीस भएका हुन् ।   गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले पौडेलल...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खगराज अधिकारीलाई सातै प्रदेशमन्त्रीको यस्तो छ सुझाव  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री खगराज अधिकारीले विपत व्यवस्थापन, कोभिड १९ रोकथाम तथा न्युनिकरण र शान्ति सुरक्षाको सम्बन्धमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुसँग छलफल गरेका छन् ।    मन्त्री अधिकारीले आइतबार सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग गृहमन्त्रालयमा मनसुन पूर्वतया...}

पुरा पढ्नुहोस्

चार दिनदेखि हराइएकी बालिका मृत फेला 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ बेतेनीकी ७ वर्षीया बालिका ग्रीस्मा विक मृतावस्थामा फेला परेकी हुन् ।   शनिबार हजुरआमासँगै गाउँमा भोज खान गएकी विक सोही दिन बेलुकाबाट हराएकी हुन् । सो दिन परिवारले आफन्तकोमा गएको होला भनेर खोजतलास गर्...}

पुरा पढ्नुहोस्

मात्रिका आई सेन्टरमा बम राखेर फिरौती माग्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले २४ भदौंमा पुरानो बानेश्वरस्थित मात्रिका आई सेन्टरको शौचालयमा नक्कली बम राखेर फिरौती माग्ने गिरोहलाई पक्राउ गरेको छ ।    महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । परिसरले अहिले २ बजे पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गर्ने जनाएको छ ।  ...}

पुरा पढ्नुहोस्

इन्स्पेक्टर चौहान बने ‘पुलिस अफ द मन्थ’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मन्दीप चौहान चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । उनी जिल्ला तथा प्रदेशकै उत्कृष्ट प्रहरी बन्न सफल भएका हुन् ।   विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी कर्तव्य निर्वाह तथा अपराध अनुसन्धान...}

पुरा पढ्नुहोस्

प्रहरीका ‘पत्रकार’ बने प्रदेशमा सर्वोत्कृष्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ‘पत्रकार’ का रुपमा परिचित प्रहरी निरीक्षक (इन्स्पेक्टर) रोशन थापा वाग्मती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।    आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्दै आएकाले थापालाई चैत महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मानित गरिएको वाग्मती प्रदेश...}

पुरा पढ्नुहोस्

लन्डनमा भूपु गोर्खाले थाले आमरण अनशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् ।   विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नभएपछि आमरण अनशन गर्नुपर...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका १७० जना वरिष्ठ सईमा बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा १७० जनाको बढुवा सिफारिस गरेको छ ।    प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १७० जनालाई वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरेको हो । ...}

पुरा पढ्नुहोस्

नौ लाख रुपैयाँका लागि सिपाहीले गरे हुद्दा गुरुङको हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्यामा उनकै गणका सिपाही गंगाधर ढकालको संलग्नता पुष्टि भएको छ ।    जिल्ला प्रहरी कार्यालय चितवनले गुरुङको हत्यमा संलग्न रहेको आरोपमा ढकाललाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको एसपी ओम अधिकारीले पर्दाफासलाई बताए ।    उनका अनु...}

पुरा पढ्नुहोस्