Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका नाममा कम गुणस्तरीय सामान बिक्री गरी ठगी    

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बर्दिया जिल्लाका केही विद्यालयहरुमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम प्रयोग गर्दै कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु बिक्री गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।      कास्की पोखरा महानगरपालिका २५ बस्ने ३९ वर्षीय प्रकाश बराल क्षेत्रीले राष्ट्रपति शैक्षिक...}

पुरा पढ्नुहोस्

खाँदबारी कारागारमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संखुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । पच्चीस कैदीको क्षमता भएको कारागारमा १४३ कैदीबन्दी राख्नुपरेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिए ।    कारागारमा १३४ पुरुष र नौ महिला कैदीबन्दी छन् । ती मध्ये १२ ज्येष्ठ नागरिक छन्...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरी र सशस्त्रले यसरी मनाए योग दिवस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले योग दिवस मनाएका छन् । नेपाल प्रहरीले सोमबार र सशस्त्रले मंगलबार दिवसको अवसरमा कार्यक्रम आयोजना गरेका थिए ।   कार्यक्रममा सहभागी गृहमन्त्री बालकृष्ण खाणले नियमित योग तथा प्रणायामले मुलुकको शान्ति र सुव्यवस्थामा परिचालित हुने राष्ट्रसेवक कर्मचारीलाई पनि ऊर...}

पुरा पढ्नुहोस्

वीरगञ्जबाट कटुवा पेस्तोलसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्साको वीरगञ्जबाट कटुवा पेस्तोलसहित शुक्रबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाका २४ वर्षीय रामा साह भन्ने उपेन्द्र साह छन् ।    साह बीआर५एएफ४६४७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका थिए । जिल्ला प्रहरीका प्रहरी नायब...}

पुरा पढ्नुहोस्

रौतहट प्रहरीद्वारा खेतमा लगाएको अफिम र गाँजा नष्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  रौतहटको मौलापुरमा लुकिछिपी खेती गरिएको अवैध लागूऔषध अफिमका बिरुवाहरु प्रहरीले नष्ट गरेको छ । मौलापुर नगरपालिका–७ सबैया पिपरियामा लगाइएका अफिमका बिरुवाहरु प्रहरीले शनिबार नष्ट गरेको हो ।    अलग–अलग स्थानमा गरी एक बिगाहाभन्दा बढी क्षेत्रफलमा खेती गरिएका अफिमक...}

पुरा पढ्नुहोस्

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी परेको छ ।     एक गायिकाले शाहविरुद्ध आज जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ ।     १७ वर्षीया गायिकाले आफैं पुगेर बुधबार जिल्...}

पुरा पढ्नुहोस्

१३ इन्स्पेक्टर डिएसपीमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।      }

पुरा पढ्नुहोस्

जब एसएसपी किरणले कार्यालयमै दुई महिला कर्मचारीलाई ‘बेबी शावर’ गरिन्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आज अन्तर्राष्ट्रिय नारी दिवस । आधा आकाशको उपमा पाएका नारीहरुका लागि यो दिन विशेष रहन्छ । उनीहरुको समानता, हक–अधिकार र उत्पीडनविरुद्धको आन्दोलनको सम्झनास्वरुप यो दिन विशेष रहन्छ ।  तर, नारी अधिकारको सही अर्थमा मूल्यांकन र पुरस्कार त्यति बेलामात्र उच्च रहन्छ, जब उनी परिवार, कार्यक...}

पुरा पढ्नुहोस्

शिक्षण अस्पताल नजिकैको फार्मेसीबाट भइरहेको थियो रिमडेसिभिरको कालोबजारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौंको वसुन्धराबाट एक जनालाई पक्राउ गर्यो । पक्राउ परेका ती व्यक्ति थिए, गोरखास्थित आरुघाटका २५ वर्षीय रफिक मियाँ ।    रफिकलाई पक्राउ गर्नुको कारण थियो, अहिलेको अत्यावश्यक औषधि मानिएको रिमडेसिभिर । रिमडेसिभिर कोरोना संक्रमित व्यक्तिको उपचार...}

पुरा पढ्नुहोस्

काठमाडौंमा एकजनाको चक्कु प्रहार गरी हत्या, दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   चन्द्रागिरि नगरपालिका–३ थानकोट बस्ने महोत्तरीको जलेश्वर नगरपालिका–२ का २० वर्षीय जितेन्द्र साहको आइतबार धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको अभियोगमा चन्द्रागिरि&nd...}

पुरा पढ्नुहोस्