Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

विदेशी मदिरा राजस्व छली घटनामा बिइङ ह्युमनका सञ्चालक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतबाट नेपालमा राजस्व छली गरी विभिन्न ब्राण्डका मदिरा ल्याई विक्री गरेको आरोपमा बिइङ ह्युमनका नेपालस्थित सञ्चालक सन्तोषचन्द्र बख्रेल पक्राउ परेका छन् ।बख्रेलले केही समयअघि मात्र बिइङ ह्युमनको स्वामित्व आफुमा ल्याएका थिए ।      महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार बख्रेल संच...}

पुरा पढ्नुहोस्

काठमाडौंका एसएसपी अशोक सिंहको काज सरुवा रद्द !

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंका एसएसपी अशोक सिंहको काज सरुवा गर्ने निर्णय कार्यान्वयन गर्नबाट प्रहरी प्रधान कार्यालय पछि हटेको छ । प्रहरी मुख्यालयले सिंहलाई हटाएर उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी सुदीप गिरीलाई ल्याउने निर्णय गरेको विश्वस्त स्रोतमार्फत पर्दाफासलाई जानकारी प्राप्त भएको थियो ।&nbs...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३१५६ हवल्दारको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो ।    हेर्नुहाेस सरुवा सूची:     }

पुरा पढ्नुहोस्

महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति हुने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं ७ मा रहेको महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति गर्न स्थानीयवासीले माग गरेको समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पात्राचार गरेको छ ।   नगरपालिकाको एक लाख ३३ हजार जनसंख्यामध्ये आधा जनसङ्ख्या रहेको वडा नं ७, ८ र ९ को...}

पुरा पढ्नुहोस्

डिउटीमा रहेका प्रहरी जवानले आफैले हाने आफैलाई गोली 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुदुरपश्चिमकाे प्रहरी चौकी कालाकुण्डामा कार्यरत एक जना प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्याकोे प्रयास गरेका छन् ।   डिउटीमा रहेका प्रहरी जवान झंकर बोहराले शनिवार राती करिब १ बजेतिर आफैले बोकेको एसएलआर चलाउदा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए...}

पुरा पढ्नुहोस्

एनआइसी एशिया बैंकको एटीएम फुटाउदै गर्दा एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले आइतबार मध्यराती कोटेश्वर मुनीभैरब नजिक एनआइसी एशिया बैंकको एटीएम मेशिन आधा फुटाएको र अन्य भाग फुटाउदै गरेको अवस्थामा एकजना युवालाई पक्राउ गरेको छ ।      महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले आइतबार राती ११ बजे काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहे...}

पुरा पढ्नुहोस्

प्रहरीका ७०२ सिपाहीहरुको हवल्दारमा बढुवा नियुक्ती 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ७०२ जना जवान (सिपाही) हरुको हवल्दारमा बढुवा नियुक्ती भएको छ । प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिले उनीहरुको बढुवा गरेको हो ।    प्रहरी प्रधान कार्यालयले बढुवा भएकाहरुलाई उनीहरु कार्यरत रहेको इकाईमै दर्ज्यानी  चिन्ह लगाईदिन समेत परिपत्र गरेको छ ।  &...}

पुरा पढ्नुहोस्

 संगठित अपराधमा संलग्न ११ जनाको गिरोह पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तुमा हातहतियार खरखजना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका-१ शिवमन्दिर टोल बस्ने महिमा पाण्डे, सोही ठाउँ आनन्दबाग बस्ने ३९ वर्षीय प्रकाश भन्ने ओम प्रकाश यादव, आन...}

पुरा पढ्नुहोस्

बुद्धका थान्काभित्र हङकङ पुग्ने चरेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले हङकङ पठाउन तयारी अवस्थामा रहेका थान्काभित्र लुकाएर चरेश तस्करी हुने गरेको पत्ता लगाएको छ ।    लागूऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त कारबाहीमा घटनामा संलग्न ७ जना करिब आठ किलोग्राम चरेश सहित पक्राउ परेका छन् ।    ब्यूरो र परिसरको स...}

पुरा पढ्नुहोस्

मेलौली इलाका प्रहरी कार्यालय ‘क’ श्रेणीमा स्तरोन्नति

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बैतडीको मेलौलीस्थित तस्वदेही इलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको छ ।      गृह मन्त्रालय स्तरीय निर्णय अनुसार उक्त कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको हो । तस्वदेही इलाका प्रहरी कार्यालयको नेतृत्व अबदेखि प्रहरी निरीक्षकले गर्न...}

पुरा पढ्नुहोस्