
प्रहरीले नक्कली नोट छाप्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–३, समल टोलमा बस्ने रौतहटको रंगपुर–५, घर भएका गनबहादुर लोप्चन छन् । प्रहरीले बुधबार राति साढे ११ बजेतिर छापा मारेको थियो । सिन्धुली मरिन गाउँपालिका–३ घर भई हा...}
पुरा पढ्नुहोस्सरकारले नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको जिम्मेबारीका लागि राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले रथी शर्मालाई कायममुकायमबाट पूर्ण प्रधानसेनापति नियुक्तीका लागि सिफारिसगर्ने निर्...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्कालै नलिने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केही दिनपछि पुनः बैठक बसेर समर्थन फिर्ताबारे निर्णय हुने बताए ।  ...}
पुरा पढ्नुहोस्मधेश प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा पूँजीगत खर्च ७.५ प्रतिशत मात्र भएकाे छ । मधेश प्रदेश सरकारले समयमा नै बजेट ल्याए पनि विनियोजित बजेट बाँडफाँड तथा रकमान्तर समेत नभएकाले चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ७.५ प्रतिशतभन्दा माथि हुन सकेको छैन । प्रदेश सरकारल...}
पुरा पढ्नुहोस्ताप्लेजुङका डीएसपी बाल नरसिंह राणा अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ । राणालाई मंगलबार उद्धार गरी काठमाडौं ल्याइएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीन राज राईले बताए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरी प्रमुख रहेका राणाको हालै महानगरीय ट्राफिक प्...}
पुरा पढ्नुहोस्भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ । डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पह...}
पुरा पढ्नुहोस्भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सेवाग्राहीसँग ५ लाख घुस माग गरेको भन्ने सूचना तथा उजुरी निवेदनको आधारमा खटिएको अख्तियारको टोलीले चैत २८ गत...}
पुरा पढ्नुहोस्अमेरिकाको इन्डियानापोलिस प्रहरीले बिहीबार राति त्यहाँ भएको अन्धाधुन्ध गोली प्रहारबाट ज्यान गुमाएका ८ जनाको पहिचान गरेको छ । १९ वर्षे एक युवकले फेडएक्स कम्पनीमा गरेको उक्त अन्धाधुन्ध गोली प्रहारपछि ८ जनाले ज्यान गुमाएका थिए । प्रहरीले उक्त घटनाको २० घण्टापछि मृत्...}
पुरा पढ्नुहोस्ह्याम्स र स्टार अस्पताल तथा निजी प्रयोगशालाको कोभिड–१९ को नेगेटिभ रिर्पोट बोकेर हडकड, दुबई र जापान पुगेका यात्रुमा त्यहाँ परिक्षण गर्दा पोजेटिभ देखिएपछि सरकारले यसको अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) लाई पत्राचार गरेको छ । संस्...}
पुरा पढ्नुहोस्अदालतको अवहेलनासम्बन्धी मुद्दामा बहस गरिरहेका अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतमा उपस्थित गराउनुपर्ने माग गरेका छन् । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासमा सुनुवाइको क्रममा अधिवक्ताहरुले यस्तो माग गरेका हुन् । अदालतको अवहेलनामा तीन दिनभित्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit